Movie News
-
अभिनेत्री ऋचा शर्माले ‘कौसीद’ नामको चलचित्र निर्माण गर्ने भएकी छिन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त चलचित्र निर्माणको घोषणा गरेकी हुन् । -
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो । -
चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने जनाइएछ । -
चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन आरम्भ गरिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहने छ । -
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश आइटम गीत ‘हलाल’मा मिना निरौलाको स्वर, बीबी थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । -
नेपाल चलचित्र कलाकार संघले लकडाउनको क्रममा अफ्ट्यारोमा पर्ने आम नागरिकको राहत तथा सहयोगमा खटिने कलाकारहरुलाई सम्मान गर्ने भएको हो । -
नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष फागुन अन्तिम साता आयोजना हुने भएको छ । गत वर्ष चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने भनिएको अवार्ड कोरोनाका कारण स्थगित भएको थियो । -
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छिन । -
‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने
भोली शुक्रबारबाट चलचित्र हलहरु पुनः सञ्चालनमा आउने पक्का भएपछि ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको हो । -
चलचित्र ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । दुईवर्ष अगाडी दशैंको अवसरमा सार्वजनिक प्रदर्शन भएको चलचित्र बुधबार साँझ युट्युब रिलिज भएको हो । -
चलचित्र ‘माया बस्छ कि के हो’ को फष्टलुक पोस्टर सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रको फष्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको छ । -
सरकारले शर्तसहित चलचित्र छायांकन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले बिगत ९ महिनादेखि चलचित्र क्षेत्र बन्द राखेको थियो ।
-
चलचित्र ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा केकी अधिकारी र निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक - कमेडी अवतारमा देख्न सकिन्छ । -
दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । मुख्य अभिनेताका रुपमा यस अघि नै प्रदिप खड्कालाई फाइनल गरेको निर्माण टिमले अन्य कलाकारको खोजी गरेको हो । -
अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छिन । श्वेताले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन । विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा भएको छ । -
नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ । नायक तथा निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । -
नेपाल र अमेरिकामा छायाँकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट कलाकार पल शाह बाहिरिएका छन् । चलचित्रबाट पल बाहिरिए पछि उनको ठाउँमा कलाकार पुष्प खड्काको प्रवेश भएको छ । -
२०६५ को व्लकबस्टर चलचित्र प्रसाद यतिबेला युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको छ । आइतबार राति देखि चलचित्रले पहिलो स्थान कब्जा गरेको हो ।
-
चलचित्र समिक्षक तथा पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो । -
सर्ट मुभी ‘आइसक्रिम’ले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२० मा दुई बिधामा अवार्ड प्राप्त गरेको छ । -
चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । चलचित्रमा बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिने छ । -
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ । सन् २०१९ अप्रिल १२ मा प्रदर्शन भएको यो चलचित्र डेढ वर्षपछि यूट्युबमा सार्वजनिक गरिएको हो । -
चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्री परिवर्तन गरिएको छ । यसअघि मुख्य अभिनेत्रीका लागि दीपिका प्रसाईलाई अनुबन्ध गरिएको भए पनि हालै उनको ठाँउमा श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरिएको छ । -
चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फुलपातीको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको हो । -
दिनेश र प्रदिपको चलचित्र ‘प्रकाश’, दुर्गम भेगको पात्रले देख्ने सपनाको कथा
‘प्रसाद’ जस्तो गम्भिर विषयको चलचित्र बनाएका दिनेश राउतको निर्देशन रहने चलचित्रको नाम ‘प्रकाश’ तय भएको छ । -
चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको चलचित्रको दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो । -
घटस्थापनाको दिन पारेर शनिवार चलचित्र ‘भाँडाकुटी’ निर्माणको घोषणा गरिएको छ । किरण बिकले निर्देशन गर्ने चलचित्रको छायाँकन आउँदो फागुनबाट शुरु हुनेछ । -
घटस्थापनाको अवसर पारे चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु गरिएको छ । रेनशा वान्तवा राईको निर्देशन रहने यो चलचित्र निर्माणको घोषणा २ वर्ष अघि नै गरिएको थियो । -
नेपाली चलचित्रका प्रथम नेपाली छायाँकार वैकुण्ठमान मास्केको कोरोना भाइरस सक्रमणका कारण निधन भएको छ। -
कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको बेलामै निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् । -
सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ । -
प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र प्रयोग गर्न प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । -
चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । -
चलचित्र ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अमिलो मोई’ बोलको गीतमा रिमेश कुमारको संगीत र एलिना चौहान र निशान भट्टराईको स्वर रहेको छ । -
प्रदीप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ बनेका छन् । बैंकले एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो । -
चलचित्र ‘तलाश’को छायांकन नेपालको पूर्वी भागबाट शुरु भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको चलचित्रलाई दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त रुपमा निर्देशन गरिरहेका छन् । -
यही दशैंमा चलचित्र प्रदर्शनको अनुमति पाए हलमा नत्र डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । -
सहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित भिडियो फिल्म ‘देउमाईको किनारमा’का निर्माता तथा निर्देशक प्रेम शेर्मा माङजाबुङेको आइतबार निधन भएको छ । -
चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा रहस्यमयी युवती बस्ने एक घरमा रहेका दुई चोर र दुई वाकसको विषय समेटिएको छ । -
छायाँकार जावेद शाहको निधन भएको छ । शाहको राजधानीको क्षेत्रपाटी स्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षिय शाहको मुश्लिम परम्परा अनुरुप अन्तिम संस्कार सम्पन्न गरिएको छ । -
‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक दीपक ओलीले नयाँ चलचित्र ‘कृष्ण लीला’ निर्देशन गर्ने भएका छन् । -
चलचित्र ‘हिड्दा हिड्दै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्र निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणको घोषणा गरेको हो । -
चलचित्र ‘रेड वाइन’ बन्ने भएको छ । यो समाचार पढेको पनि ६ वर्ष भइसकेको छ । यद्यपी अब भने यही नाममा चलचित्र बन्ने भएको छ । तर, निर्माण टिम र निर्देशक भने फरक हुन । -
१ सय १३ प्राबिधिकलाई राजेश हमालको आर्थिक सहयोग, प्रति व्यक्ति ५ हजार
महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राबिधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । -
असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र संचालन गर्न पाउनु पर्ने माग कलाकार संघले गरेको हो । -
बुसान फेस्टिभलको मुख्य प्रतिस्पर्धामा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । -
चलचित्रको ‘सुन ए गगन’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शंकर अधिकारी घायलका शव्द, बाबुल गिरीको संगीत, नित्याशिवा र बाबुलकै स्वर र राजु शाहको नृत्य निर्देशन रहेको छ । -
शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । -
निर्देशक तथा लेखक छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । -
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
