नबराजको अध्यक्षतामा नेपाल फिल्म सोसाईटी अमेरिका शाखा

नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ । सोसाइटीको विधान अनुरुप केन्द्रिय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएसँगै अमेरिकाको कोलोराडो डेनभर निवासी नायक तथा निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा (न्युयोर्क), प्रथम उपाध्यक्षमा विक्रान्त बस्नेत (न्युयोर्क), द्वितीय उपाध्यक्षमा दिनेश कार्की ‘भर्जिनिया’, सचिवमा हरि उप्रेती (ओहायो), सह–सचिवमा राजकुमार काफ्ले (कोलोराडो), कोषाध्यक्षमा डिपी शर्मा (कोलोराडो), महिला संयोजक डा. रानी शाक्य (मेरिल्याण्ड) छन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण सुनार (मोन्टाना), रायन रेज (टेक्सास), शंकरराज वाग्ले (क्यालिफोर्निया), नरमान राई (नर्थ डकोटा) र किकि शर्मा (युटाह) रहेका छन् । सोसाइटीको सल्लाहकारमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजनकुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन् ।
अमेरिका शाखा गठन भए संगै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली फिल्मकर्मीको श्रीवृद्धिमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताए ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal