Mansara

चलचित्र ‘मदहोश’ को गीत सार्वजनिक

२०७७ भाद्र २८
चलचित्र ‘मदहोश’ को गीत सार्वजनिक

चलचित्र ‘मदहोश’को गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘सुन ए गगन’बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा शंकर अधिकारी घायलका शव्द, बाबुल गिरीको संगीत, नित्याशिवा र बाबुलकै स्वर र राजु शाहको नृत्य निर्देशन रहेको छ ।

शंकर अधिकारी घायलको प्रस्तुती रहेको चलचित्र डि।एस।डिजिटल सिनेमाको ब्यानरमा निर्माण भएको हो । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा दीपेन्द्र काइराला र प्रियंका अधिकारी मुख्य भूमिकामा छन् । गीतलाई बिक्रम कार्कीले छायांकन गरेका हुन् भने विश्वास भण्डारीले सम्पादन गरेका हुन् ।

Mahajatra