‘कौसीद’ बनाउँदै अभिनेत्री ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले ‘कौसीद’ नामको चलचित्र निर्माण गर्ने भएकी छिन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै उनले उक्त चलचित्र निर्माणको घोषणा गरेकी हुन् ।
भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहने चवलचित्रमा केदार भुषाल निर्माता रहने छन् भने कुमार भाष्करले निर्देशन गर्नेछन् । चलचित्रमा लक्ष्मण बाँनिया सह–निर्माता र दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहने छन् ।
उनले यसअघि ‘भिजा गर्ल, आधा लभ र सुनकेसरी’ निर्माण गरेकी थिइन् ।
Latest Updates
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak