दिपाश्रीले गरिन अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छिन । दिपाले उक्त अनाथालयको एक वर्षको घरभाडा स्वरुप उक्त रकम सहयोग गरेकी हुन् ।
कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र पब्लीक स्पीकर तथा गायक रमेश प्रसाइलाई साक्षी राख्दै दिपाश्रीले ‘अर्न्तदृष्टि नेपाल’की सञ्चालिका नन्दा सिंहलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा बोल्दै दिपाश्रीले आफ्नो चलचित्र 'छक्का पञ्जा' टिम ‘अर्न्तदृष्टि नेपाल’लाई सहयोग गर्न हरदम तयार रहेको समेत बताइन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
