महामारीमा खटिने कलाकारलाई कलाकार संघको सम्मान
नेपाल चलचित्र कलाकार संघले लकडाउनको समयमा समाजसेवामा जुटेका कलाकारहरुलाई सम्मान गर्ने भएको छ ।
संघले लकडाउनको क्रममा अफ्ट्यारोमा पर्ने कलाकार, चलचित्रकर्मी, विभिन्न संघ संस्था तथा आम नागरिकको राहत तथा सहयोगमा खटिने कलाकारहरुलाई साधारण सभाको अवसर पारि सम्मान गर्ने भएको हो ।
संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले सामाजिक उत्तरदायित्वमा उदारणीय भूमिका निर्बाह गरेकोमा भन्दै कलाकार निर्मल शर्मा, अभिनेता पल शाह, अभिनेत्री पुजा शर्मा, सञ्चारकर्मी सुर्य चन्द, अभिनेता राज घिमिरे, निर्देशक एभरेष्ट सुर्य बोहरा तथा अभिनेत्री रिया श्रेष्ठलाई सम्मान गर्न लागेको हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
