चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक
चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ ।
कार्तिक ७ गते फूलपातीबाट सानो पर्दामा रिलिजको घोषणा गरिएको चलचित्रमा जाहान्वी बस्नेत, जयकिशन बस्नेत, अस्मिता जुरेली, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायतका कलाकारहरुको अभिनय रहेको छ
समिर मियाँको निर्देशन रहेको चलचित्रका निर्माता शोभित बस्नेत हुन् । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
