चलचित्र ‘गणपति’ निर्माण हुने
चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने जनाइएछ ।
चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ ।
सविन अधिकारीको निर्देशनमा बन्ने चलचित्र माघ २ गतेबाट छायाँकनमा जाने छ । निर्देशक स्वयम्कै कथा, पटकथा तथा संवाद रहने चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहनेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
