‘देउमाईको किनारमा’का निर्देशक प्रेम शेर्माको निधन
सहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित भिडियो फिल्म ‘देउमाईको किनारमा’का निर्माता तथा निर्देशक प्रेम शेर्मा माङजाबुङेको आइतबार निधन भएको छ । लामो समयदेखि मिर्गाैला र कलेजोको समस्याबाट पीडित निर्देशक प्रेमको आइतबार निजी निवास झापामा निधन भएको हो ।
२०५० सालमा छायांकन गरिएको फिल्म ‘देउमाईको किनारमा’ मा राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपालको लेखन थियो । फिल्ममा प्रेम सुब्बा, शारदा शाक्य, राज थापा, चेसुङ चेम्जोङ, सुवास थापा, शम्भु केसीलगायतका कलाकारको अभिनय थियो ।
निर्देशक माङजाबुङको आइतबार नै सुनझोडा, मंगलबारेमा अन्त्येष्टि गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
