चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फुलपातीको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको हो ।
सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने चलचित्रलाई सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्नेछन् । जनकदिप पराजुलिको निर्देशन रहने चलचित्रमा नाजिर हुसेनको मुख्य भुमिका रहने तय भएको छ भने अन्य कलाकारको छनौट बाँकी छ ।
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानले छायाँकन गर्ने चलचित्र फागुनमा फ्लोरमा जाने र अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
