Movie News
-
आजबाट दुई नेपाली चलचित्र ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका छन् । -
बुधबार बेलुकी राजधानीको सितापाइला स्थीत सिके सिनेमाज्मा चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर गरिएको हो । -
चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)मा समावेश मैथिली भाषाको गीत सार्वजनिक गरिएको छ । -
केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । -
लेखक तथा कलाकार खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक गरिएको छ । -
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । -
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को शिर्षक विवाद मिलेको छ । -
चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ । -
चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमबीच एकै मितिमा प्रदर्शन नगर्ने सहमति भएको छ । -
‘एक भगवत् गीता’को गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक
चलचित्र ‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ । -
भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ । -
आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । -
पहिलो सातामा राम्रै ब्यापार गरेको चलचित्रले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । -
दर्शकहरुमा नयाँ चलचित्र रिलिज हुने भनेकै शुक्रबार हो भन्ने छाप रहेकोले पनि आजबाट ब्यापार थप आक्रामक देखिएको बुझिन्छ । -
बिहीबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । -
उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । -
बिहानी शो औसत व्यापार गरेको चलचित्रले दिउसो र साँझका शोमा भने दर्शकहरुको सुखद साथ पाएको छ । -
शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जय हो’ले अष्ट्रेलियाका चलचित्र हलमा ८७ शो पाएको छ । -
अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक भएको छ । -
सार्वजनिक गीतमा लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको । -
चलचित्र ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथा प्रस्तुत गरिएको छ । -
निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । -
भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ । -
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । -
भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । -
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । -
रङ्गेली वासीको आपत्ति पछि परिवर्तन गरियो ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम
चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नामबाट ‘ग्याङ्स्टर्स’ हटाइ ‘रङ्गेली’मात्र कायम गरिएको छ । -
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन् -
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । -
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’लाई समाजिक सञ्जाल टिकटकमा रुचाइएको छ । -
निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार आरम्भ गरेको हो । -
अर्पण गिरी (अरमान जंग)को निर्देशन तथा अभिनय रहेको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । -
भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय हो’को गीत ‘राजा–रानी’ सार्वजनिक गरिएको छ । -
भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ रिलिज गरिएको छ । -
चलचित्र ‘नाङ्गो गाउँ’को सार्वजनिक टिजरले एक गाउँलाई राजनितिले कसरी गिजोलरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ । -
असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । -
अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को प्रचारमा व्यस्त छन् । -
सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ । -
यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । -
सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ । -
‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’ नृत्यनिर्देशक केसीलाई
संगीत तथा नाट्य बिधा तर्फ लुम्बिनी प्रदेशका बरिष्ठ नृत्यनिर्देशक जोगेन्द्र केसीले प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् । -
चार महिला पात्रको प्रेमकथामा आधारित गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको चलचित्र ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शन हुनेछ । -
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतले चलचित्र हेरेका छन् । -
साउन १० गतेबाट छायांकनमा जाने चलचित्र ‘हामी तीन भाई’को गोर्खाको मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको हो । -
राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गरेको छ । -
बाबु साहेब बलामीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको उक्त गीत ४ दिन लगाएर छायांकन गरिएको हो । -
शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । -
निर्देशक पराजुलीको जन्मदिनको अवसर पारी बुधबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो । -
तीनदिन सम्म राजधानीको नाचघरमा चलेको फेष्टिवला विभिन्न विधामा अवार्ड प्रदान गर्दै सोमबार बेलुका सम्पन्न भएको छ । -
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
