सहिमाको ‘पाउजु बजाउदै’ सार्वजनिक

‘पाउजु बजाउदै’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको ।
यस्तै गीतको भिडियोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेश बीर सिंहको अभिनय रहेको छ । स्मृति तिमल्सिनाको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायाँकन र पदम सुबेदीको सम्पादन रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal