Modibeni
Numbari Sun

सहिमाको ‘पाउजु बजाउदै’ सार्वजनिक

२०८० भाद्र ५
सहिमाको ‘पाउजु बजाउदै’ सार्वजनिक

‘पाउजु बजाउदै’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको ।

यस्तै गीतको भिडियोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेश बीर सिंहको अभिनय रहेको छ । स्मृति तिमल्सिनाको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायाँकन र पदम सुबेदीको सम्पादन रहेको छ ।

Gharjwai