‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक
चलचित्र ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथा प्रस्तुत गरिएको छ । भदौ २९ गतेबाट प्रदर्शन हुने चलचित्रले राजनीतिले परिवार र पात्रको सम्बन्धमा ल्याउने उतारचढावको कथावस्तु भन्ने बुझिएको छ ।
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्गदेल, कार्म, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा बनेको चलचित्रमा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
