‘डिग्री माइलाः एमए थर्ड क्लास’को शुभ–मुहूर्त

चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को शुभ – मुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा रहने चलचित्रको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
मुहूर्त समारोहमा निर्देशक गुरुङसहित चलचित्रका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए । असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा पहिलो चरणको छायाँकन शुरु हुने चलचित्रको दोस्रो चरणको छायांकन मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।
२०८१ को नयाँ वर्षलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal