चलचित्र ‘हात्तीछाप’को फस्टलुक पोष्टर सार्वजनिक

चलचित्र ‘हात्तीछाप’को फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फस्टलुकमा नायक सौगात मल्ललाई मात्र स्थान दिदै ‘बोत्तल राजा’को पात्रमा प्रस्तुत गरिएको छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रको पोष्टर फष्टलुक सार्वजनिक सँगै माघको २६ गतेलाई प्रदर्शन मिति पनि तोकिएको छ । प्रदीप भारद्धाजको लेखनमा तयार भएको चलचित्रमा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।
किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन छ । चलचित्रले सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको जनाइएको छ । चलचित्रमा राजिव गुरुङ, पुष्कर गुरुङ र अमलादेवी राइको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal