Latest News
-
नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो ।
-
दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि चिलचित्र पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
-
गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र 'रङ्गेली'को अर्को गीत 'फूल ओइलिएर' रिलिज भएको छ ।
-
विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।
-
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ ।
-
रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र 'रङ्गेली'को विदेशमा उच्च माग भएको छ ।
-
फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ गीत मंगलबार सार्वजनिक गरिएको छ ।
-
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।
-
चलचित्र ‘बद्री बहादुर’मा समाबेश ‘पुलिस दाई’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
-
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ ।
-
सफलताका साथ चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् ।
-
‘महाजात्रा गम्भीर विषयको रमाईलो प्रस्तुती हो’ – हरिवंश आचार्य
मह सञ्चारकै ‘शत्रु गते’ गरेका निर्देशक भट्टराईले ‘महापुरुष’ मा अभिनेता आचार्यलाई मुख्य भूमिकामा लिए । नाम अनुसार अभिनेता आचार्य फिट भए । -
माउथ पब्लिसिटी अब्बल हुँदा चलचित्र ‘उपहार’को ब्यापारमा सकारात्मक प्रभाव परेको छ । आइतबार पनि चलचित्रको ब्यापार राम्रो देखिएको छ ।
-
‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । दोस्रो चरणको छायांकनमा आठ देशका कलाकारहरु जोडिएका छन् ।
-
लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्न लागेको अनटाइटल चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन् ।
-
रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । चलचित्र देशभरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए ।
-
चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर टिजर रिलिज गरिएको हो ।
-
चलचित्र ‘अन्जिला’ फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए ।
-
मध्येनपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
-
महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र ‘दान्भी’को प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘उपहार’ प्रदर्शनमा आएको छ । शिबरात्रीको अवसर पारि चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
-
चलचित्र ‘रङ्गेली’ प्रदर्शनमा आएको छ । अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्र ग्याङ्गस्टार जनराको हो ।
-
आर्थिक रुपमा कमजोर, अशक्त मानिसलाई सहयोग गर्ने उद्देश्य राखिएको डकुड्रामा ‘हामी छौं’ सात भाग लामो रहने छ ।
-
सार्वजनिक गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत र भानु सिङ्गल र कमल रसाइलको स्वर रहेको छ ।
-
चलचित्र 'रङ्गेली'का चौथो काल प्रविण, तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर
अभिनेता प्रविण खतिवडा चलचित्र 'रङ्गेली'का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम 'मान बहादुर ढकाल' हुन् । -
अभिनेत्री पूजा शर्मा चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघिका भन्दा फरक चरित्रमा देख्नेछन् ।
-
‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ । दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने चलचित्रमा नाजिर हुँसेन र सृष्टी श्रेष्ठको मुख्य भूमिकामा रहने छन् ।
-
आफ्नो विवाह स्मरणलाई ताजकी दिन निर्देशक गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् ।
-
‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
-
चलचित्र ‘१२ गाउँ’मा कनिज कोइराला अनुबन्धित भएका छन् । कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल–२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन् ।
-
राजु गिरीको निर्देशन रहेको चलचित्रको छायाँकन २७ दिनमा सकिएको हो । कास्किको पोखरा र हेम्जाकोटमा चलचित्रको छायाँकन गरिएको हो ।
-
'रङ्गेली'को गीत सार्वजनिक गरिएको छ । 'घामले तारा' बोलको गीतमा प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरलाई फिचर्ड गरिएको छ ।
-
नामकै कारण ‘रंगेली’ सेन्सर बोर्डमा रोकिएको छ । शुक्रबार बोर्डले चलचित्रको नाममा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।
-
सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘अगस्त्य’ आजबाट प्रदर्शन भएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएमा चलचित्रले राम्रो ब्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
-
चलचित्र ‘उपहार’को सार्वजनिक ‘कहिले बार बिर्सिन्छु’ गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।
-
संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
-
उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन जरुरी छैन ।
-
अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् ।
-
चलचित्र ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुने ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । चलचित्रलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् ।
-
विराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन् । अभिनेता विराजले अनुबन्धन सम्झौता भइसकेको जानकारी दिए ।
-
अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् ।
-
‘अगस्त्य’ले सामाजिक र मानसिक तवरबाट समग्र कथा भन्ने सौगाको भनाई
सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर चलचित्रको प्रचार सामग्रीले चर्चा पाइरहदा निर्माण टिम थप आक्रामक रुपमा प्रचारमा जुटेको हो । -
कलाकार नवल खड्काको नेतृत्वमा ‘काँडेतार’ निर्माण टिमले अन्तराष्ट्रिय सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ ।
-
अफगान युद्धमा गोली लागेर बेहोस भएका थिए ‘गोर्खा वारियर’ हिरो चाम्स
प्रदर्शनरत् चलचित्र ‘गोर्खा वारियर’का अभिनेता रितेश चाम्सले मँगलबार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । -
अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र “मोदीबेनी” छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् ।
-
नृत्यको रेकर्ड राखेकी शेर्पाले लिइन राष्ट्रपतिबाट प्रमाणपत्र
सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राखेकी छिरिङ शेर्पाले सोमबार राष्ट्रपति पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । -
अपराह्न साढे ४ बजेतिर अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जानकारी प्राप्त भएको छ ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana