Latest News
-
चलचित्र ‘मितज्यू’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण टिमले शुक्रबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्रमा सौगात अनुबन्धित भएको जनाएको हो । -
चलचित्रको प्रचार टोली अहिले उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर युवा केन्द्रित प्रचार अभियान सञ्चालन गरिरहेको छ । -
नेपालमा ‘राजागंज’ नाममा प्रदर्शन भएको चलचित्र ‘पूजा, सर’ फ्रान्सका ६२ वटा हलमा एकसाथ रिलिज भएको छ । -
चलचित्र ‘जेरी अन टप’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार पोष्टर सार्वजनिक गर्दै प्रचार थालिएको निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले जनाएको छ । -
अस्करले घोषणा गर्यो तेस्रो संस्करणको युवा छोटा चलचित्र प्रतियोगिता
प्रतियोगितामा २० वर्षभन्दा मुनिका युवा–युवतीहरुले निर्माण गरेका छोटा चलचित्रले सहभागिता जनाउन पाउनेछन् । -
आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने चलचित्र 'सिटामोल'को मर्मस्पर्शी ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । -
नेपाली चलचित्र ‘एक्लो’को केही दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा सेटअप तयार गरी छायांकन गरिएको छ । -
मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । -
‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति समेत एक हप्ता अघि सारेको छ । -
चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन् । चलचित्रमा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन् । -
सार्वजनिक गीतमा कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् । -
चलचित्र ‘होस्टेल ३ निर्माण गरेकै समूहले ‘चौथो शृङ्खला निर्माणको घोषणा गरिएको छ । चौथो श्रृखलालाई ‘होस्टेल अगेन’ भनिएको छ । -
‘कोशेढुङ्गा’को तीज गीत सार्वजनिक, ऋचा, सुरक्षा र नीतिको नृत्य
सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत र खेमका साथै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर छ । -
‘प्रचण्ड’ भन्छन् – ‘महाभोज’ अहिलेको समाज, राजनीति र सहकारी आन्दोलनको यथार्थको साहसिक चित्रण
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ हेरेका छन् । -
चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार राजधानीमा चलचित्रको शुभमुहूर्त गर्दै छायाकंन सुरुवात गरिएको छ । -
‘रियाल रिङ्गेट’को सार्वजनिक ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ देख्न सकिन्छ । -
वडा दसैँको फूलपातीमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। -
चलचित्र ‘मैझारो’को छायांकन शुरु गरिएको छ । साउने सक्रान्तिको अवसर पारि नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट चलचित्रको छायाँकन शुरु गरिएको हो । -
चलचित्र ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा बाबुल गिरीको संगीत छ । -
‘चमेलीको पोइ’को पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चैत्र १३ रामनवमीलाई प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरेको हो । -
चलचित्र ‘गुन्यु चोलो’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा लेखु सहयात्रीको शब्द र संगीत छ । -
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक गरिएको छ । -
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘शाम्बाला’ले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो । -
कामेश्वर चौरासियालाई प्रस्तुत गर्दै चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सोमबार सार्वजनिक गरिएको छ । -
चलचित्रको प्रचारका लागि कलाकारहरु पल शाह, बेनिशा हमाललगायत बिभिन्न स्थानमा पुगेर दर्शकसँग साक्षात्कारमा जुटेका छन् । -
चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्रको मुख्य पात्र मध्ये एकमा उनी अनुबन्धित भएका हुन् । -
विल्सन विक्रम राईको निर्देशनमा बन्ने ‘मैझारो’मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । -
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
चलचित्र ‘नाइँ नभन्नू ल २’बाट नेपाली चलचित्रमा पाइला चालेकी अभिनेत्री वर्षा सिवाकोटीको फिल्मी करियर यतिवेला उत्कर्षमा छ । -
श्रीधर पौडेल कार्यकारी निर्माता रहने चलचित्रमा दीपेन्द्र लामाको निर्देशन र सामीप्यराज तिमल्सेनाको पटकथा रहने जनाइएको छ । -
‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । नेपाली भाषा, संस्कार र संस्कृति जोगाउनुपर्छ भन्ने कथामा बनेको चलचित्रलाई मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।
-
‘चिट्ठी’ भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । विशेष प्रदर्शनीमा दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले आफुहरु उत्साहित भएको निर्देशक खरेलले जनाएका छन् । -
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौँको बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो । -
‘बाकस’ निर्माणको घोषणा गरिएको छ । गुरु पूर्णिमाको अवसरमा थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । -
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित रहेर चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । बिहीबार चलचित्रको शुभमुहूर्त गरिएको हो । -
रियल टाइम बक्सअफिसलाई प्रभावकारी बनाउन बोर्डले देशभरका प्रदर्शकलाई बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । -
हास्य कलाकार केदार घिमिरे र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । -
चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् । -
चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले धीरज मगरलाई मुख्य अभिनेताका रुपमा अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । -
चलचित्र ‘मोहर’को गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । -
‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गरिन निर्माण पक्षले जनाएको छ । निर्माता किरण नेपालीका अनुसार चलचित्र नेपाल, भारत तथा पाकिस्तानमा रिलिज हुनेछ । -
आठ शहरमा एकसाथ ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक
‘जनै हराएको मान्छे’को पोस्टर सार्वजनिक गरिएको छ । आठवटा शहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको हो । -
साइफाइ चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक गर्दै चलचित्र पुषमा प्रदर्शन हुने जनाइए पनि प्रदर्शन मिति भने तोकिएको छैन । -
चलचित्र ‘बहुरुपिया’को फष्ट लुक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड्’ राखिएको चलचित्रको तस्विरहरु सामाजिक सञ्जाल मार्फत गरिएका हुन् । -
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । -
मङ्सिर १२ मा चलचित्र ‘कुम्भ’, नेपाली र हिन्दी भाषामा रिलिज हुने
चलचित्र ‘कुम्भ’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र मंसिर १२ गतेदेखि प्रदर्शन हुनेछ । -
‘रियाल रिङ्गेट’को गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । गीतले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई प्रस्तुत गरेको छ । -
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । -
चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । -
पाठ्यक्रम विकास केन्द्रले भन्यो ‘यो मन त मेरो नेपाली हो’ बालबालिकालाई देखाउन उपयुक्त
चलचित्र बालबालिकालाई देखाउन उपयुक्त रहेको केन्द्रले बताएको छ । -
‘बल्छी धुर्बे’ नामले सानोपर्दामा चर्चित कलाकार मरिचमान श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । श्रेष्ठकै निर्माण रहने चलचित्र ‘गोबर गणेश’लाई उनी आफैले निर्देशन गर्ने भएका हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
