Movie News
-
सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना र समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । -
दिनेश राउतको निर्देशन रहो चलचित्र ‘गाउँ नै रमाइलो’ आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गरिने भएको छ । -
अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । -
धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्ने अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । -
टिजरले दर्शकको मन जित्दै गर्दा बिहिबारबाट हिन्दी चलचित्र ‘डंकी र सलार’ हेर्न पुगेका दर्शकलाई लक्षित गर्दै नयाँ टिजर रिलिज गरिएको हो । -
विल्सन विक्रम राईले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनकै निर्माण तथा निर्देशन रहने चलचित्रको नाम ‘लाहुरे एण्ड दाउरे’ तय गरिएको छ । -
निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । आइतबार उनले उद्योग तथा यातायात मन्त्रीको सपथ लिएका हुन् । -
बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको चलचित्र ‘राजमहल’ले दरबारको कथा समेट्ने छ । -
सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन् भने पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् । -
सेन्सर बोर्डले बिहिबार साँझ चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् । -
चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ता राजेश विशुराल आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । -
राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । -
नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गर्दै चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । -
चलचित्र ‘चिट्ठी’को सार्वजनिक गीतमा डा. कृष्णहरि बरालको शब्द, सरोज कोईरालाको संगीत र शिव परियारको स्वर रहेको छ । -
सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र ‘हात्तीछाप’को टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । -
आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । -
दिनेश राउतको निर्देशन रहने चलचित्र ‘पूजार सार्की’मा दुई सुपरस्टार आर्यन सिग्देल र प्रदीप खड्का एकसाथ देखिने भएका छन् । -
चलचित्र ‘भूठान’को फष्टलुक सार्वजनिक गरिएको छ । दुई वटा पोष्टर सार्वजनिक गर्दै पौडेलले चलचित्र निर्माणको औपचारिक जानकारी गराएका हुन् । -
‘अन्जिला’को छायांकन सकिएको छ । इलामको आइतबारेबाट छायांकन सुरु गरिएको चलचित्रको शनिबार ३४औँ दिनमा काठमाडौंमा इण्डक्ल्याप गरिएको हो । -
दयाहाङ र रिस्माको मुख्य भूमिका रहने चलचित्र ‘रिमै’ निर्माणको घोषणा
खिल बहादुर गुरुङको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, रिश्मा गुरुङ र रिवल घलेको अभिनय रहने छ । -
चलचित्र ‘मायाबी’को छायांकन सकिएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको करिब २ महिनामा छायाँकन सकिएको हो । -
चलचित्र ‘जम्प’मा समाबेश ‘फेरी फर्किन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विशाखा चन्द र भाष्कर स्वारको स्वर रहेको छ । -
आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव २०२३ मा अनुष्का अर्यालद्वारा निर्देशित ‘सङ्कुल’ प्रथम भएको छ । -
चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरि मुहूर्त गरिएको हो । -
चलचित्र ‘सतीदेवी’को सार्वजनिक पोस्टरमा मल्लिका महतलाई जुत्ताको माला लगाउनुको साथै कालोमोसो पोतिएको छ। -
निर्देशक दिनेश राउतले बिहीबार सामाजिक सञ्जाल मार्फत आफ्नो सातौं चलचित्र ‘पुजार सार्की’ निर्माणको घोषणा गरेका छन् । -
मंसीर २९ गतेबाट रिलिज हुने चलचित्र ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । -
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुती रहने चलचित्रलाई मित्र प्रधान (नर)ले निर्माण तथा निर्देशन गर्नेछन् । -
सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । -
वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान)ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । -
आइर्वाटको नेपाल च्याप्टरले आइतबार आयोजित पत्रकार सम्मेलनमा मङ्सिर ९ गते फेस्टिभल आयोजना हुने जनाएको छ । -
ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्रलाई यज्ञजंग विके (आयुष बिसी)ले निर्देशन गरेका हुन् । -
अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’बाट डेव्यु गर्दैछन् । -
आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ । -
सन्तोष सेनले निर्देशन गर्ने चलचित्रको टिजर रिलिज गरिएता पनि कलाकार तथा प्राविधिकको विषयलाई भने खुलाइएको छैन । -
‘दिमाग खराब’ले सुखद ब्यवसायिक सुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले शनिबार र आइतबार ब्यापार बढाएको छ । -
शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा ‘पशुपति प्रसाद ३’को निर्माण घोषणा गरेका हुन् । -
गीत सार्वजनिक गर्दै ‘पर्खी बसें तिमीलाई’को प्रदर्शन मिति घोषणा
चलचित्रमा समाबेश ‘कालो चस्मा लाउ है मैया’बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन घोषणा गरिएको हो । -
ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा बिहीबार साँझ भएको प्रिमियरमा चलचित्रले उठान गरेको कथावस्तुको प्रशंसा गरेका हुन् । -
अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । बिसीको बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । -
बुधबार सार्वजनिक गरिएको गीतमा जयन जे वाइवाको शब्द, संगीत र स्वर रहेको छ । गायनमा जयनलाई मिना निरौलाले साथ दिएकी छिन । -
चलचित्र ‘दिमाग खराब’को हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका छन् । -
सार्वजनिक लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ । -
चलचित्र ‘दिमाग खराब’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार चलचित्र जाँचपास समितिले युनिभर्सस सर्टिफिकेट दिएको हो । -
प्रविशा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । -
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरको अध्यक्षमा गीतकार दयाराम पाण्डेय निर्वाचित भएका छन् । -
चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । -
सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर र लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ । -
आगामी माघ २६ गतेका लागि चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । -
चलचित्र ‘जम्प’ मंसिर २९ बाट प्रदर्शन हुने भएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
