चलचित्र निर्देशनमा डेब्यु गर्दै विल्सन

कलाकार विल्सन विक्रम राईले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनकै निर्माण तथा निर्देशन रहने चलचित्रको नाम ‘लाहुरे एण्ड दाउरे’ तय गरिएको छ ।
आइतबार चलचित्रको मुख्य भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गर्दै उनले चलचित्रको नाम समेत सार्वजनिक गरेका हुन् । सामाजिक विषयवस्तुमा, कमेडी र लभस्टोरी जनरामा आधारित भएर निर्माण हुने चलचित्र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ ।
चवलचित्रमा यसअघि बुद्धि तामाङ पनि मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । विल्सनको समेत अभिनय रहने चलचित्रका अन्य कलाकारहरु भने सार्वजनिक गरिएको छैन । चलचित्रका निर्माता सरिना लामा र डिबी राई हुन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ रहेका छन् ।
Latest Updates
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi