Movie News
-
अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको चलचित्रको बाँकी छायाँकन कास्कीको धम्पुसबाट शुरु गरिएको हो ।
-
चलचित्र ‘ऊनको स्वीटर’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र निर्माण कम्पनी आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो ।
-
चलचित्र संस्कार र संस्कृती संरक्षणको शक्तिशाली माध्यम हो – अभिनेता खड्का
अभिनेता खड्काले पर्यटन प्रवर्द्धनका साथै भाषा, संस्कार र संस्कृती संरक्षणमा चलचित्र शक्तिशाली माध्यम भएको बताएका छन् । -
विपिन भन्छन् ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि दस्तावेज हुनेछ
अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा ‘ऊनको स्वीटर’ र यसको पात्र धरणीधर काफ्लेको चर्चा हुने बताए । -
चलचित्र ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के भित्रिएकी छन् । पहिलो चरणको छायाँकन यसअघि नै सकिएको चलचित्रको दोस्रो चरणको छायाँकनमा मास्केले सहभागी हुनेछिन ।
-
भिडियोमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ ।
-
बन तथा वातावरण मन्त्री ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा कुल ४० विधामा ५३ अवार्ड प्रदान गरिएको थियो ।
-
चलचित्र ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ । महारानी प्रोडक्सनले मे ९ तारिख देखि लण्डनका २७ वटा हलमा चलचित्र प्रदर्शन गर्न लागेको हो ।
-
चलचित्र ‘महाराजधिराज’मा नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । परिच्छेद सेनले निर्देशन रहने चलचित्रमा उनको पनि मुख्य भूमिका रहने जानाइएको छ ।
-
कलाकार, प्राबिधिक र प्रर्दशकलाई सम्मान गर्दै साटियो ‘अञ्जिला’को सफलता
चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए । -
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा घर र डेराबीचको अन्तर देखाइएको छ ।
-
चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको लागि धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकको उपस्थिति रह्यो ।
-
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘झिल्को‘को सुरुवाती ब्यापार निराशाजनक देखिएको छ । शुक्रबार हलमा चलचित्र हेर्ने दर्शकको संख्या निकै न्यून छ ।
-
चलचित्र ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै प्रस्तुत गरिएको छ ।
-
‘ऐश्वर्य’ रिलिजको झण्डै ८ वर्ष पछि अभिनेता रमेश उप्रेती चलचित्र अभिनयमा फर्कने भएका छन् । उनी चलचित्र ‘महाराजधिराज’मा अनुबन्धित भएका हुन् ।
-
‘बलिदान’ को प्रि–टिजर सार्वजनिक गरिएको छ । प्रि–टिजर अभिनेता भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘शिवांश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘बिगुल’को शुभ–मुहूर्त गरिएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार कोटेश्वर महादेवस्थान मन्दिरमा परेवा उडाएर शुभ–मुहूर्त गरिएको हो ।
-
चलचित्र ‘मोहर’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता अर्जुन जंग शाह र पल शाह सहित नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ ।
-
चलचित्र ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन् । बिग मुभिजमा चलचित्र हेर्न पुगेका अधिकांश कलाकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन् ।
-
चलचित्र विधेयकमा चलचित्रकर्मीहरुले सुझाव पेश गरेका छन् । चलचित्रकर्मीहरुले मंगलबार संसद सचिवालयमा सुझाव दर्ता गराएका हुन् ।
-
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
दीपक वलीले निर्देशनमा चलचित्र ‘चुल्हे निम्तो’ बन्ने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्मस्ले चलचित्र विकास बोर्डबाट ‘चुल्हे निम्तो’ निर्माण इजाजत लिएको छ
-
‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । चलचित्रमा आशीर्वाद अनुबन्धित भएसँगै उनको जोडी अभिनेत्री दिब्या रायमाझीसँग बाधिनेछ ।
-
शनिवार नै ५१ दिन पूरा गरेको ‘होस्टेल ३’ले सोमबार बिशेष कार्यक्रमको आयोजना गर्दै सफलता सेलिब्रेसन गरेको हो ।
-
अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्ने भएकी छिन । उनको डेब्यु नाटक ‘मीरा’ हुनेछ । कान्तिपुर थियटरको ओपनिङ नाटकका रुपमा ‘मीरा’ जेठ १५ गतेदेखि मञ्चन हुनेछ।
-
चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ‘चलचित्र विधेयक, २०८१’ राष्ट्रिय सभामा दर्ता भएको छ । १८ अधिबेशनका लागि सरकारले विधेयक दर्ता गरेको उल्लेख छ ।
-
आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
-
लचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
-
‘ऊनको स्वीटर साँझ पोखरा’मा सुजन चापागाईँको प्रस्तुति, हजारौँ दर्शकको उपस्थिती
कार्यक्रममा चर्चित गायक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए । -
‘भूठान’ र ‘खेल’ले पाएनन् दर्शकको साथ, शुक्रबारको ब्यापार दयनिय
आजबाट रिलिज भएका चलचित्र ‘भूठान’ र ‘खेल’ दुबैले दर्शकको साथ पाउन सकेनन् । प्रदर्शनको दिनको ब्यापार अत्यन्त निराशाजनक रहेको छ । -
‘जन्ते बाख्रो’को सार्वजनिक ‘अङ्गुरको झुप्पो’ गीतमा महेश काफ्लेको शब्द तथा संगीत रमहेश र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
चर्चित गायक सुजन चापागाईले पोखरा र धरानमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । उनले ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ नामको कार्यक्रम गर्न लागेका हुन् ।
-
चलचित्र ‘माग्ने राजा’को छायांकन सकिएको छ । ४५ दिनको सेड्यूल लिएर छायांकन सुरु भएको चलचित्रको छायाँकन ४३ दिनमै सकिएको जनाइएको छ ।
-
चलचित्र ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ ।
-
पहिलो चरणको छायाँकन सकेको ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । धिरजले दोस्रो चरणको छायांकन जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताएका छन् ।
-
मोहन अभिलाषीको लेखन तथा निर्देशन रहेको नेपाली लघु चलचित्र ‘पाउलो’ (द शुज) चीनको स्मलरिग अवार्डको नोमिनेशनमा परेको छ ।
-
गायिका संगीता राना प्रधान १८ वर्ष पछि पलेँटीमा गुन्जने भएकी छिन । सन् २००७ मा पहिलो पटक पलेँटीमा प्रस्तुत भएकी संगीता यही अप्रिल २५ र २६ गुन्जने भएकी हुन् ।
-
मंगलवार सार्वजनिक गरिएको ‘आँखा’ बोलको गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ ।
-
चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले चलचित्रको कथा सहकारी समस्याको वरपर घुमेको स्पष्ट पारेको छ ।
-
‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि हास्यकलाकार जोडी धुर्मुस र सुन्तली पुनः एकसाथ ठूलो पर्दामा देखने भएका छन् ।
-
चलचित्र ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
-
हाल सम्म चलचित्रका दुई गीत सार्वजनिक भएका छन् । सार्वजनिक ‘मखमली’ र ‘काफ्ले’ दुवै गीतले चलचित्रको कथालाई झल्काइरहेका छन् ।
-
पहिलो साता कुनै पनि चलचित्र रिलिज नभए पनि बैशाख महिनामा ५ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् ।
-
‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतुले ‘ज्वाइँ साब’ र केकीले ‘बोक्सीको घर’बाट उत्कृष्टताको अवार्ड जितेका हुन् ।
-
‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार बिष्णु सुबेदीलाई प्रदान गरिने आयोजक संस्था परिवर्तन नेपालले जनाएको छ ।
-
आइतबार सार्वजनिक पोष्टरले चलचित्र पैसासँग सम्बन्धित कथामा आधारित रहेको बलियो संकेत दिएको छ ।
-
चर्चित युवा नेता तथा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले चलचित्र बिगुल’को एक गीतमा संगीत दिएका छन् ।
-
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेराः घर नं २’ अर्को चलचित्र ‘के घर के डेरा’को सिक्वेल नभएको जनाएका छन् । -
चलचित्र ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार अभिनेता पल शाहको चरित्र झल्कने तस्वीर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi