निर्देशक निश्चल बस्नेतलाई मातृशोक
निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी आमा अमृताको बुधबार बिहान निधन भएको छ । ७१ वर्षिया अमृताको उपचारको क्रममा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार २ महिनादेखि उनी निमोनियाले पीडित थिइन् । चावहिलस्थित ओम अस्पतालमा उनको उपचार हुँदै आएको थियो ।
अमृताको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ । निर्देशक बस्नेतलाई परेको मातृ शोकप्रति बिभिन्न चलचित्रकर्मीले सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गरेका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
