Feature
-
तपाई हाम्रै समाजमा घटिरहेका, अझ कतिको परिवारले नै भोगेको पिडा, तपाई हामीले नै नजर अन्दाज गरिरहेका छौं । त्यही कुरालाई शुशिलले वास्ता गरे अनि लेखे चलचित्र प्रसाद । हालैको एक भेटमा भन्दैथिए – ‘चलचित्रको कथा समाजमा घटिरहने घट्ना हो ।
-
चलचित्रमा नम्रताले नभोगेको अझ भनौं नजिकबाट नियाल्न समेत नपाएको परिवेशको पात्र निभाएकी छिन । उनको भ्वाइस टोन पनि नौलो लाग्छ । निर्देशकले भने अनुरुप नम्रताले आफुलाई पात्रमा ढालेकी थिइन, अन्य कलाकार अनि सहायक निर्देशकहरुले उनलाई निकै सहयोग गरेका थिए । आखिर चलचित्र भनेको टिमवर्क न हो ।
-
निर्णायक न्यू बज्राचार्यले बिक्रमको गायकीका प्रति दिएको प्रतिक्रिया जो कोही गायक, गायिकाका लागि लोभलाग्दो थियो । बिक्रमको गायकी पछि न्यू बज्राचार्यले भने – ‘तिमी जस्तो सिंगर मैले लाइफमै देखेको छैन ।’ न्यू बज्राचार्य जस्तो संगीतको साधकले
-
विदेशमा हुने अवार्ड माथी लाग्ने गरेको एउटा आरोप हो जसको भिषा लाग्यो उसैले अवार्ड पायो । यसै वर्ष सम्पन्न अवार्डलाई हेर्दा पनि यो कुरा सत्य नजिक लाग्छ । अवार्डमा पुगेकालाई हुँदै नभएको बिधा थपेर अवार्ड, सम्मान वा उपाधी दिने काम होस् वा पपुलरका नाममा हात खालि नराख्ने शैलीमा कार्यक्रममा उपस्थित भएकालाई अवार्ड दिने काम नै किन नहोस्, आयोजकको यस्तो कार्यले
-
अभिनयका हिसावले ‘प्रसाद’ आफ्नो उत्कृष्ट चलचित्र – निश्चल बस्नेत
निश्चल चलचित्र प्रसादलाई लिएर निकै आशाबादी र उत्साहित देखिएका छन् । उनले आफ्नो अभिनय यात्रामा अहिले सम्मकै परिपक्क अभिनय भएको चलचित्रका रुपमा प्रसादलाई लिएका छन् । हुन त एउटा कलाकारलाई जहिले पनि आफ्नो अभिनय हेर्दा -
नेपाली चलचित्रमा तिहारको प्रसंग त्यति धेरै त छैन तर, जति चलचित्रमा छ ति मध्ये धेरैमा शशक्त छ । चलचित्र “चिनो”मा समावेश “दियो बालि साँझको”, “स्वर्ग”मा समावेश “तिहारै आयो लौ झिलिमिली” अनि “विजय पराजय”मा समावेश “निधारैमा लर्काएर सत्परङ्गी टिका” बोलको गीत कालजयी गीत हुन । हरेक वर्ष तिहारमा सबैभन्दा धेरै बज्ने गीतहरु पनि यिनै हुन ।
-
कमलालाई थियो कतै बेच्दिन्छिन कि भन्ने डर, बनमन्त्रीले आश्वस्त पारेपछि पर्न थालिन भर
जाजरकोटकी कमला वली बैशाख १३ गते पहिलो पल्ट काठमाडौं आएकी हुन । कमलाका लागि काठमाडौं नयाँ मात्र होइन निकै नौलो शहर थियो । त्यसमाथी आफुले भेटेका हरेक मान्छे नौला थिए । -
डा. बाबुराम भट्टराईको परिभाषा : ‘कलात्मक सहित सन्देश मुलक चलचित्र’ नै नेपाली चलचित्र
सायद चलचित्रकर्मीहरुलाई जस्तै भट्टराईलाई पनि निकै गाह्रो भएको हुनुपर्छ नेपाली चलचित्रको परिचय यही हो भन्न । त्यसैले केही भुमिका बाधेरै भए पनि जवाफ दिए । -
चलचित्र करोड क्लवमा पुगेको समाचार आइरहदा एउटा चलचित्र निर्माता ऋणको भारी बोकेर विदेशी भूमिको शरणमा पुगेको हुन्छ । नायक, नायिकाहरुले ५०/२५ लाख पारिश्रमिक बुझेको समाचार आइरहदा यो देशका होनाहार नायक नायिकाहरु कोही भिषाको
-
नेपालीहरुको संस्कृति र महान पर्वका रुपमा दशैलाई महत्वका साथ मनाइने गरिन्छ । तथापी नेपाली चलचित्रहरुमा दसैंले त्यस्तो महत्वपूर्ण स्थान पाउन सकेको छैन । जबकि यहि दसैंको अवसर पारी आफ्नो चलचित्र रिलिज गर्न निर्माता बिच घम्साघम्सी नै हुने गर्छ । चलचित्रमा प्रायः दसैंको बेला पारिवारीक सदस्यको विछोड
-
डिसिएनमा काम गरिरहदा शर्माले नेपाली चलचित्रलाई नजिकबाट नियाल्ने अवसर पनि पाए । उनले पछिल्लो दशकमा चलचित्रमा आएका परिवर्तनलाई सुक्ष्म रुपमा औल्याए । चलचित्र कसरी अघि बढीरहेको छ, कस्तो शैली समातिरहेको छ, बजार के छ
-
नपत्याउनेले पनि पत्याउन थाले, अनि थपियो दिपकराज गिरीलाई चुनौति
चलचित्र छ एकान छ बनाए । स्टार भनिएका कलाकारका चलचित्र नै नचलेको अवस्थामा दिपकले आफ्नो चलचित्र के होला, कस्तो होला भनेर डर मान्नु स्वभाविक नै थियो । त्यसमाथी त्यो समय उनी केही नर्भस थिए, केही उत्साहित थिए, अनि धेरै आशाबादी थिए । -
टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता हुन रवी लामिछाने । जुन कुनै विषयमा जो कोहीसँग सिधा कुरा गरेर चर्चामा आएका रवीले यसैसाता चलचित्र अनुराग हेरेका छन् । अर्का चर्चित पत्रकार ऋषी धमालाको निर्माण रहेको चलचित्र अनुराग हेर्न हलमा पुगेका रवीले यसपटक भने सिधा कुरा गरेनन् ।
-
निर्देशकका कारण संगीतकारले झण्डै छोडेका थिए, प्रसाद ! तर, हिट भयो लै... लै...
झण्डै ४ मिनेटको गीतले विषयको गहिराईमा सहजै पुर्याइदिन्छन् । दर्शकको ध्यान मात्र तान्दैनन् मन छोइदिन्छन् । अनि चलचित्रको कथा भनिदिन्छन् । यस्तै एउटा गीत हो चलचित्र प्रसादको लै... लै... -
देश जुन विषयले रोइरहेको छ, अभिवावकहरु जुन विषयले पिरोलीरहेका छन्, नारीहरुले असुरक्षित महशुस गरिरहेका छन्, अनि नारीको इज्जत गर्न सिकेका पुरुषहरु पुरुष हुनुमै हिनताबोध गर्नु पर्ने बेला सृजना हुनै लागेको छ ।
-
धमला एकाएक आक्रोशित भए । उनको आक्रोश वितरक माथी थियो । उनले वितरकहरुले चलचित्र हलको राम्रोसँग व्यवस्थापन गर्न नसकेको गनुासो गरे । उनले नेपालमा बढी राजनीति वितरकले नै गर्ने गरेको आरोप समेत लगाए ।
-
पहिले पहिले यसरी गरिन्थ्यो फोटोको काम । फ्रान्सबाट फोटो पठाउँदा राष्ट्राध्यक्ष गायब भएपछि हंगामा !
प्रबिधिको बिकाससँगै अहिले फोटोग्राफी तथा निकै सहज भएको छ । विश्वको जुनसुकै स्थानबाट जुन कुनै बेला सहजै रुपमा फोटोहरु -
भनिन्छ कामुकता दृष्यमा हैन दृष्टिमा हुन्छ । तर अपबादलाई छोडेर नेपाली चलचित्रको हकमा भने कामुकता दृष्टिमा भन्दा पनि दृष्यमै देख्नेहरु धेरै छन् । यति सम्मकी त्यस्ता दृष्यहरुलाई कलात्मक नभएर भल्गर वा अझ भन्ने हो भने अश्लिलताको बात लाग्ने गरेको छ ।
-
दिनको दुई बजेका लागि निम्तालुहरु डाकिएको थियो । निर्धारित समयमा नै अधिकांश निम्तालुहरु राष्ट्रिय सभागृहमा पुगिसकेका थिए । कार्यक्रम स्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
-
केही दिन अघि एउटा खबर आएको थियो । मह जोडीले अमेरिकन एम्बेसीबाट ५ करोड रुपैयाँ लिए भनेर । केहीले त्यो खबरलाई विश्वास गरे भने केहीले विश्वास गर्न सकेनन् । खबर खबरमै सिमित रह्यो न त यसको पुष्टि नै भयो न त
-
“कन्यादान” चलचित्रको “तीजको लहर आयो बरी लै” शिर्षकको यो गीत करीब बीस–बाईस वर्ष अगाडिदेखि तीजको अवसरमा नियमित बजाईंदै आइरहेको गीत हो ।
-
तीज गीतहरु रत्यौली र यौन व्यापारका लागि निस्के – सुवास रेग्मी | खुट्टा लर्खराएकै हुन – पशुपति शर्मा
के अहिले बजारमा आइरहेका तीज गीत तीज गीत भन्न लायक छन् त ? दुबैजना तीजका गीतमा मौलिकता हराएकोमा सहमत छन् । -
अनमोल देखि अनुभव सम्म, बोर्ड अध्यक्ष देखि वल्र्ड रेकर्ड सम्म, गद्दिसम्हाल्दै दोस्रो पुस्ता
नेपाली चलचित्रमा दोस्रो पुस्ताले आफ्नो पकड यसरी कायम गरेको छ कि उनीहरुको सफलता जो कोहीका लागि लोभ लाग्दो छ । स्टारडमका हिसावले होस् वा सफलताका हिसावले -
‘रोज’ हेरेपछि रोजी महर्जनको परिवार भन्छ – हाम्रो आपत्ति छैन, तर सुट गरेको दृष्य मिल्छ
हाम्रो केसमा यसमा मिल्ने भनेको बहिनीको पनि सुट गरेर हत्या भएको थियो त्यत्ति हो । हाम्रो आपत्ति केही पनि छैन । -
सम्झनामा शिवशंकर : साहित्य र कलामा कोही पनि पूर्ण हुन सक्दैन
श्रोताले मेरो गीतसंगीत मन पराएको क्षण नै मेरो जीवनको सुःखद् क्षण हो । साहित्य र कलामा कोही पनि पूर्ण हुन सक्दैन । यी निरन्तर साधनाका विषय हुन् । -
प्रदिपको फ्यानफ्लोइङ् लोभलाग्दो छ । प्रदिप भनेपछि मरिहत्ते गर्ने युवतीहरुको पनि कमि छैन । तर कुनै समय यस्तो पनि थियो जतिबेला प्रदिपले लगातार युवतीबाट धोका खाएका थिए ।
-
मेरा धेरै साथीहरू पुरानो कुरा गरेको मन पराउँदैनन् । उनीहरू भन्छन् – ‘इतिहास कोट्याएर के पाइन्छ ? समय कहाँबाट कहाँ पुगिसक्यो ।’ तर इतिहास सत्यतथ्य र यथार्थको प्रमाणित वास्तविकता हो ।
-
नेपाल आइडलको मञ्चमा जब प्रताप दासले गीत गाउथे धेरैले उनलाई हिरो नै भन्थे । सबैभन्दा धेरै त निर्णायक न्यूह बज्राचार्यले नै उनलाई हिरो भने होलान । हो त्यही मञ्चबाट चर्चामा आएका हुन प्रताप ।
-
उनी यस अर्थ अरु भन्दा भिन्न र बिशेष थिइन किन की उनी प्रदिपलाई भेट्न ५ सय ७४ किलोमिटरको यात्रा तय गर्दै १२ घण्टामा आइपुगेकी थिइन । मात्र प्रदिपलाई भेट्न ।
Latest Updates
New Releases (Chaitra 9)
-
Mahajatra
Director : Pradip Bhattarai
Casts : Hari Bansha Acharya, Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha, Divya Dev
Next Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang