Latest News
-
‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको स्वर, राजन अधिकारी र सुगम पोखरेलको शब्द र सुगमकै संगीत रहेको छ । -
सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ, सुशिल रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको अभिनय रहेको छ । -
‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ । -
बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो । -
‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण सुरु भएको छ । सोमवार देखि दोस्रो संस्करणका लागि डिजिटल अडिसन खुला गरिएको हो -
नेपाली बृत्तचित्र ‘सहायक श्रीमान’ कान्स भिडियो फेस्टिबलमा प्रथम
वृत्तचित्र ‘सहायक श्रीमान’ले रसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार जित्न सफल भएको छ। -
‘सार्टनैको चोली’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा अम्बिका गुरुंगको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र शंकर र दीपा लामाको स्वर रहेको छ । -
गायीका सोफिया थापाको स्वर रहेको गीतमा चलचित्र निर्देशक मनोज पण्डितको शब्द र चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ । -
संसार आफु अनुसार भन्थे, कहाँ हुँदो रहेछ र - नाजिर हुसेन, कलाकार
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि उनले लेखेको कबिता केही दिन अघि सामाजिकमा भाइरल नै भएको थियो । -
बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न बोर्डको पहल
चलचित्र बिकास बोर्डले बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न पहल शुरु गरेको छ । सञ्चार मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमा लगिएको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ । -
हमालले सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्न लागेका हुन् । -
लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा
हुन त कलायात्राको क्रममा गिरीको जीवन भोगाई पनि उतार चढाब पुर्ण रह्यो । एकातिर जागिरे जीवन अर्कोतिर घरगृहस्थी, कला यात्रा त्यती सहज थिएन । -
चलचित्र खुल्ने टुङ्गो नलाग्दै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय
चलचित्र क्षेत्र कहिलेबाट खुल्छ भन्ने टुङ्गो नलाग्दै निर्देशक दिपेन्द्र के खनालले भने प्रदर्शन मिति समेत टुङ्गाइसकेका छन् । -
चलचित्र पत्रकार रामजी ज्ञवालीको निर्देशन रहेको सर्ट मुभिमा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको छ । -
चलचित्रको गीत गीतमात्र नभएर कथा हुन्छ । कथाको माग अनुसारनै गीत रचना गरिन्छ । चलचित्रको कथा अनुसार यो गीत विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने थियो । -
आज चलचित्र उद्योगमा गुट उपगुट जातजाती आदि इत्यादी कुराहरु मौलाइ रहेको देखिन्छ । एउटाले अर्काको उपस्थितीलाई स्वीकार्न नसक्ने रोगले हामी ग्रसित हुँदै गइरहेका छौं । -
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अन्जु पन्त र प्रताप दासको स्वर रहेको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको रहेको संगीत छ । -
निर्माता संघमा तमाशा : अध्यक्षले हस्ताक्षर गर्ने, महासचिवले बिरोध
कुनै पनि संस्थाको नेतृत्वले महत्वपूर्ण निर्णयमा सहमति गर्दा सामुहिक भावनाको कदर गर्नुपर्ने हो । त्यसको अल्पकालिन र दिर्घकालिन प्रभावको मुल्यांकन र विश्लेषण गर्नुपर्ने हो । -
समाजको एउटा सानो घटनालाई टिपेर त्यसमा विविध रंग भर्दै त्यही समाजका मानिसहरुलाई मनोरंजन प्रदान गर्नु एउटा चलचित्रको प्रमुख उदेश्य हुन्छ । साथै कुनै न कुनै रुपमा समाजमा सकारात्मक प्रवाहा गर्नु उसको अर्को उदेश्य हुन्छ । -
‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीलाई सिंगापुरको फिल्म स्टुडियोले ‘बुरसरी अवार्ड’ दिने भएको छ । -
वेब सिरिज ‘अफ साइड’ सार्वजनिक भएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिज फुटबल खेलसँग सम्बन्धित छ । -
स्वप्न सुमनको आवाजमा रहेको ‘आमाको माया’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन सुवेदीको शब्द र सरद युवराजको संगीत रहेको छ । -
भिडियोमा दियाको अभिनय बेजोड छ । आस्थाले गीतमार्फत भन्न खोजेको कथा शानले दिया मार्फत भिडियोमा सशक्त रुपमा देखाएका छन् । -
सिने पत्रकारितामा आचार संहिता र गोपनियता हकको बढ्दो उल्लङ्घन
गसिप छाप्दा युरोप अमेरिकाका कैयौँ पत्रिकाले सम्बन्धि कलाकारबाट मानहानी, गोपनियता हनन्, मानव अधिकार हनन्, झुटा समाचार प्रकाशन शिर्षकमा मुद्धा खेप्नु परेको छ । -
प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । -
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार पुरस्कार महजोडीलाई प्रदान गरिएको छ । -
यसअघि भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत काम गरिसकेकी उनले हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा काम गरेकी हुन् । -
चलचित्र वितरक, कलाकार तथा निर्माता करण श्रेष्ठको पहलमा जागौं युवा अभियानद्वारा सिंहदरवारको पूर्वी गेट अगाडी सेनिटाइजर बुथ रखिएको हो । -
दयाराम घिमिरेको निर्देशन रहेको यो डकुमेन्ट्रीले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिफलमा अफिसियल सेलेक्सन भएको थियो । -
टिकटकमा भाइरल बाल कलाकार अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक गरिएको छ । -
‘हुतुतु’ बनाउँदै सन्तोष सेन, हरिवंश, प्रदिप र पल सहित ८ अभिनेताको मुख्य भुमिका
चलचित्रमा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहने छ । -
अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहा कम्पनीको एक स्कूटरको विज्ञापनका लागि सँगै काम गरेका थिए । -
अभिनेत्री शकुन्तला शर्मा र नृत्य निर्देशक भैरब बहादुर थापा पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तिकै घरमा पुरगेर पुरस्कार अर्पण गरिएको फाउण्डेसनका सचिब मोहन निरौलाले जानकारी दिएका छन् । -
संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए । -
कुनै बेला नेपालमा नेपाली भनिने खस भाषामा मात्र चलचित्रहरु बन्ने गर्दथ्यो । यो क्रम वि.सं २०४३ सम्म निरन्तर चलि नै रह्यो । वि.सं. २०४४ मा आएर बल्ल यो क्रम तोडियो । -
अभिनेता विपिन कार्की अभिनित म्युजिक भिडियो ‘डर छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर, नारायण गौतमको शब्द र हरि लम्सालको संगीत रहेको छ । -
'फूलबुट्टे सारी' बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द र सुदिप सागरको संगीत रहेको छ । -
म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म । -
शारदा थापाको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तीजको लहर’ बोलको गीतमा जीवा प्याकुरेलको शब्द र जय देवकोटाको संगीत रहेको छ । -
सार्वजनिक ‘नाचौंन नाचौंन’ वोलको गीतमा डा. कृष्णहरी बरालको शब्द, रेखा पौडेलको स्वर र उनकै संगीत रहेको छ । -
विज्ञप्तीमा संघले गर्न लागेको कलाकार बीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख छ । -
सरिता भारतीको स्वरमा तीज गीत ‘रातो सारी लरक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शान्तिप्रियका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । -
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो
मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ । -
चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो । -
सर्ट फिल्म ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक गरिएको छ । कमेडी जनराको सर्ट फिल्ममा विदेशी भनेपछि मरिहत्ते गर्ने नेपाली समाजको प्रवृत्तिको चित्रण गरिएको छ । -
सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ बन्ने भएको छ । उक्त टेलिफिल्मको हालै छायांकन आरम्भ गरिएको छ । -
ढकालकै लेखन तथा निर्देशन रहेको उक्त श्रृखला भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत प्रसारण थालिएको छ । ढकालले आफ्नै युट्युब च्यानल छन्दे च्यानलबाट प्रदर्शन थालेका हुन् । -
मेलिना राईको स्वरमा 'जवानीको ऐना हजुर' बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन रत्न भिखारीका शब्द र सुनिल मास्केको संगीत रहेको छ । -
दीपेन्द्र के खनालको निर्देशनमा दुई चलचित्र बन्ने भएका छन् । खनालको निर्देशन रहने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । -
द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा
निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
