सर्ट फिल्म ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक
सर्ट फिल्म ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक गरिएको छ । कमेडी जनराको सर्ट फिल्ममा विदेशी भनेपछि मरिहत्ते गर्ने नेपाली समाजको प्रवृत्तिको चित्रण गरिएको छ ।
रुपेश घिमिरेले निर्देशन रहेको सर्ट फिल्ममा दिपेश घिमिरे ‘प्रताप’ अम्रिकाने ज्वाँईको भूमिकामा देखिएका छन् । उनी सँगै कृष्ण नेपाल, दिनेश कोइराला, सुष्मा तिम्सिना, रोहिता भट्टराई र बसन्त खनालको पनि चलचित्रमा अभिनय रहेको छ ।
घिमिरे ब्रदर्सको कथा तथा लेखन रहेको चलचित्रलाई कृष्ण नेपालले निर्माण गरेका हुन् । चलचित्र युट्युब मार्फत सार्वजनिक गरिएको हा ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
