सर्ट मुभि ‘डार्क मुन’ सार्वजनिक
सर्ट मुभि ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार रामजी ज्ञवालीको निर्देशन रहेको सर्ट मुभिमा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको छ ।
एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? भन्ने विषयमा सर्ट मुभि निर्माण गरिएको छ ।
प्रदीप भारद्धाजको लेखन रहेको सर्ट मुभिलाई कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेका हुन् । सर्ट मुभिमा नवराज उप्रेतीले छायाँकन, सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
