Latest News
-
कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको बेलामै निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् । -
सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ । -
कृष्ण भजन ‘मन मोहन’को भिडियो सार्वजनिक गरिएको छ । भजनमा उत्साहकान्त मैनालीको स्वर, पुरुषोत्तम रसुवाको शब्द र रिमेश कुमारको संगीत रहेको छ । -
वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक ३ गते बाट सार्वजनिक हुन लागेको सिरिज १६ एपिसोडको हुनेछ । -
मिलन चाम्स निर्देशित भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्वय आँचल शर्मा र रेबिका गुरुङका साथै सुजन तिगेला लिम्बु र क्षितिज सुबेदी फिचर्ड छन् । -
सर्ट मुभि ‘एक लभर’को फस्टलुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मुभिको फष्टलुक सार्वजनिक गरिएको हो । -
पुजा शर्मा, पल शाह र आकाश श्रेष्ठले पहिलो पटक एकसाथ अभिनय गरेको ‘काले केटा २ – म हिँड्दा खेरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । -
प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र प्रयोग गर्न प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । -
चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । -
चलचित्र ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अमिलो मोई’ बोलको गीतमा रिमेश कुमारको संगीत र एलिना चौहान र निशान भट्टराईको स्वर रहेको छ । -
प्रदीप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ बनेका छन् । बैंकले एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो । -
चलचित्र ‘तलाश’को छायांकन नेपालको पूर्वी भागबाट शुरु भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको चलचित्रलाई दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त रुपमा निर्देशन गरिरहेका छन् । -
यही दशैंमा चलचित्र प्रदर्शनको अनुमति पाए हलमा नत्र डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । -
सहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित भिडियो फिल्म ‘देउमाईको किनारमा’का निर्माता तथा निर्देशक प्रेम शेर्मा माङजाबुङेको आइतबार निधन भएको छ । -
चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा रहस्यमयी युवती बस्ने एक घरमा रहेका दुई चोर र दुई वाकसको विषय समेटिएको छ । -
संगै पढ्ने साथीहरु राम्रा कपडा लगाएर हिड्थे । मिठामिठा खाने कुरा खान्थे । गरिब भएकाले म टुलुटुल हेर्न बाध्य हुन्थे । आर्थिक अबस्था निकै कम्जोर थियो हाम्रो । त्यसैले भित्रभित्रै मन कुडिन्थ्यो मेरो । -
छायाँकार जावेद शाहको निधन भएको छ । शाहको राजधानीको क्षेत्रपाटी स्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षिय शाहको मुश्लिम परम्परा अनुरुप अन्तिम संस्कार सम्पन्न गरिएको छ । -
‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक दीपक ओलीले नयाँ चलचित्र ‘कृष्ण लीला’ निर्देशन गर्ने भएका छन् । -
चलचित्र ‘हिड्दा हिड्दै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्र निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणको घोषणा गरेको हो । -
चलचित्र ‘रेड वाइन’ बन्ने भएको छ । यो समाचार पढेको पनि ६ वर्ष भइसकेको छ । यद्यपी अब भने यही नाममा चलचित्र बन्ने भएको छ । तर, निर्माण टिम र निर्देशक भने फरक हुन । -
सलोन बस्नेत अभिनित ‘यति माया गर्दा पनि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा सलोनसँगै करिस्मा केसी र सिर्जना केसीको अभिनय रहेको छ । -
‘नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप प्रविण बेडवालको स्वर रहेको ‘पहिलो नजरमा चाहन्छु’ बोलको गीत सार्वजनिक गरिएको छ । -
१ सय १३ प्राबिधिकलाई राजेश हमालको आर्थिक सहयोग, प्रति व्यक्ति ५ हजार
महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राबिधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । -
असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र संचालन गर्न पाउनु पर्ने माग कलाकार संघले गरेको हो । -
पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती हुन पुगेको एक युवाको कथामा आधारित छ । -
बुसान फेस्टिभलको मुख्य प्रतिस्पर्धामा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । -
‘उनको प्रिती’ बोलको गीत पुनः रेकर्डिङ गरी सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीतको पहिलो रेकर्डिङ २०६० सालमा भएको थियो । -
‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । -
चलचित्रको ‘सुन ए गगन’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शंकर अधिकारी घायलका शव्द, बाबुल गिरीको संगीत, नित्याशिवा र बाबुलकै स्वर र राजु शाहको नृत्य निर्देशन रहेको छ । -
लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ ।
-
बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो । -
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा शुक्रबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । -
शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । -
अभिनेत्री पूजा शर्मा र कलाकार राज कटुवाल अभिनिय म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा उर्मिला लाम्गाडेको स्वर रहेको छ । -
‘टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । -
दशैं गीत ‘अभागी प्ररदेशी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शान्ति श्री परियार र राजेन्द्र कडेंलको स्वर, भिसु भण्डारीको शब्द र गायक कडेलको लय रहेको छ । -
निर्देशक तथा लेखक छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । -
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । -
तेलुगु चलचित्रका प्रख्यात अभिनेता जयाप्रकाश रेड्डीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनको ७४ वर्षको उमेरमा आन्द्र प्रदेशको गुंटुरमा रहेको घरमा निधन भएको हो । -
सनिश श्रेष्ठ र ससिका राईको नयाँ गीत ‘तिमी तिरै’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द र देवेश राईको संगीत तथा एरेञ्ज रहेको छ । -
रियालिटी शो २६ शृङखलाको हुने छ भने कार्यक्रममा १२ जना स्टार कलाकारले एक–एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिने छन् । -
कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यामा आधारित सर्ट फिल्म ‘ढोका’ सार्वजनिक भएको छ । -
‘स्वर्गको चित्र' (गोर्खाली) बोलको गीत सार्वजनिक भएको छ । गीतकार गणेश शाहीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई भाका इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको हो । -
शनिबार राती निधन भएका द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको अन्तिम संस्कार सम्पन्न भएको छ । उनलाई श्रद्धाञ्जली दिन चलचित्र क्षेत्रका केही व्यक्तिहरु उपस्थित थिए । -
अभिनेता विनय श्रेष्ठले निर्माण गर्ने भनिएको सिरिज ‘लभ सुत्र’ रहेको छ । सिरिजले युवापुस्तासँग सम्बन्धित विषयलाई देखाउनेछ । -
नेपालकी प्रिन्शा खड्काले साउथ युरोपको बुल्गेरियामा सम्पन्न ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन । -
चलचित्र ‘गोबर गणेश’ बने भएको छ । कल्याण अधिकारीको निर्देशनमा बन्ने उक्त चलचित्रको निशेध आज्ञाकै बिच शुभमुर्हुत गरिएको छ । -
नेपाली चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ । -
केहि समय आगाडी सामाजिक संजालमा भाईरल भएका रिक्सा चालक अर्जुन बिकको कथामा म्युजिकल फिल्म तयार भएको छ । -
अभिनेता ध्रुब दत्तको अभिनय रहेको सर्ट मुभि ‘शून्य’ तयार भएको छ । उक्त सर्ट मुभिको प्रोमो हालै सार्वजनिक गरिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
