Bollywood
-
केही वर्षको अन्तराल पछि अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिकामा काम गरेको बलिउड चलचित्र ‘शहजादा’को ट्रेलर सार्वजनिक गरिएको छ । -
वैशाख ३ गते काठमाडौंको दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । -
भारतिय गायक तथा संगीतकार बप्पी लहिरीको निधन भएको छ । लहिरीको उपचारको क्रममा आज बिहान निधन भएको हो । -
लता मंगेशकरको निधन, भारत सरकारद्वारा दुईदिने राष्ट्रिय शोकको घोषणा
सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । -
बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो । -
तेलुगु चलचित्रका प्रख्यात अभिनेता जयाप्रकाश रेड्डीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनको ७४ वर्षको उमेरमा आन्द्र प्रदेशको गुंटुरमा रहेको घरमा निधन भएको हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
