Latest News
-
काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । -
सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । -
क्लाइमेक्सको दृष्य बाट शुरु गरिएको चलचित्र ‘देववाणी’को छायांकन बाराको सिमरामा जारी छ । -
विपना थापालाई ‘यूग नायिका’को सम्मान, यि हुन् ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का विजेता
अभिनेत्री विपना थापा ‘यूग नायिका’ को रुपमा सम्मानित भएकी छिन । -
बलात्कार मुद्धामा सफाई पाएपछि पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न’ सार्वजनिक गरिएको छ । -
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो । -
निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गरि काभ्रेबाट छायांकन सुरु गरिएको हो । -
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकारलाई सम्मान र पुरस्कार
सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । -
‘किड्स क्यापिटल नेपाल–२०२३’ को उपाधि दिप्शन, इश्लिया, सुहान र मीमिकलाई
शुक्रबार ‘किड्स क्यापिटल नेपाल–२०२३’ सम्पन्न भएको छ । -
बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुभ मुहुर्त गरिएको छ । -
चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर छ । -
चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ । -
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ । -
आफ्नै मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्यो’
नाबालिक बलात्कार अभियोगमा सफाइ पाएपछि पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’ सार्वजनिक गरिएको छ । -
अरबी संगीत र नेपाली संगीतकर्मी बिच कसरी कार्यगत एकता हुन सक्छ भन्ने सम्बन्धमा छलफल भएको छ । -
डा. बिनु बाबा अर्यालद्वारा लिखित दुई पुस्तक ‘शब्द पुञ्जका भाव लहरी’ र ‘गाई एक विहङ्गम परिचय’को लोकार्पण गरिएको छ । -
रामराघव आचार्यको निर्देशन रहेको चलचित्रको ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ । -
आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । -
राजधानीमा सम्पन्न एक कार्यक्रमका बिच केसीलाई सल्लाहकार नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिएको हो । -
असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रका मुख्य कलाकाहरुलाई फिचर्ड गर्दै ४ वटा पोष्टर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘कालो सुन’ निर्माण हुने भएको छ । कलाकार प्रभु श्रेष्ठको निर्माण रहने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ । -
चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । -
निश्चल बस्नेतको निर्देशन रहने चलचित्र ‘दिमाग खराब’को लाइनअप सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । -
सार्वजनिक ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउदको शब्द रचना र उज्वल सागरको संगीत र स्वर रहेको छ । -
राजेन्द्र बजगाई र सरु गौतमको स्वर रहेको गीतमा भुवन न्यौपानेको शब्द र राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ । -
चलचित्र पत्रकार संघ नेपालले आफ्नो वार्षिक उत्सवको अवसर पारि जेष्ठ ७ गते उक्त सम्मान अर्पण गर्नेछ । -
अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको निर्देशक दिपेन्द्र लामाले जनाएका छन् । -
चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गतेबाट प्रदर्शनमा आउनेछ। -
शुक्रबारबाट तीन नेपाली चलचित्र ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ एकसाथ प्रदर्शनमा आएका छन् । -
उमेश मुस्कान र अनु चौधरीको स्वरमा ‘साइकल सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक मुस्कानकै शब्द र संगीत रहेको छ । -
चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने
चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । -
चलचित्र ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो । -
चलचित्र ‘देव वाणी’ बन्ने भएको छ । बाबु बलामीको निर्देशनमा निर्माण हुने चलचित्रको बैशाख १९ गतेबाट छायाँकन सुरु हुनेछ । -
पाटनकी पुर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी सुरू भएको छ । -
प्रकाश सपुतको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा प्रकाश र देवी घर्तीको स्वर रहेको छ । -
चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । -
‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’को नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । -
बैशाख १५ गतेबाट रिलिज नेपाली चलचित्र ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ । -
पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । -
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै भदौको २९ गतेबाट प्रदर्शन हुने भएको छ । -
‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । -
निर्माणको तयारीमा रहेको चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । -
जण्डिसका कारण बिर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको उपचारको क्रममा बिहिबार निधन भएको हो । -
मातातीर्थ औंसीको अवसर पारि रिलिज गरिएकोे ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । -
नेपाल रिलिज अगावै यही अप्रिल २९ तारिखमा जापानको टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा चलचित्र प्रदर्शन हुँनेछ । -
गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ। -
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगर अभिनित चलचित्र ‘जारी’को दोस्रो गीत सार्वजनिक भएको छ । -
कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाँकन भएको चलचित्रको मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० औं दिनमा इण्डक्ल्याप गरिएको छ । -
गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर, मिलन कान्छा किरातीको शब्द र मणी थापाको संगीत रहेको छ । -
नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको चलचिका निर्माता विराज विष्टले आइतबारबाट प्रदर्शन स्थगित गर्ने घोषणा गरेका हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
