‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक
चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । मातातीर्थ औंसीको अवसर पारि रिलिज गरिएकोे ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र निर्वाह सुर्यमाला खनालको कथा बोल्ने गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने बताईएको छ । गीतमा निर्देशक सबिन अधिकारीकै शब्द तथा संगीत र प्रविन भेडुवालको स्वर रहेको छ ।
लक्ष्मण थापाको निर्माण रहेको चलचित्रमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।
एबिगम्यान फिल्मसको ब्यानरमा थापाले निर्माण गरेको चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
