राजेन्द्र र सरुको स्वरमा ‘फर्केर हेरन’

राजेन्द्र बजगाई र सरु गौतमको स्वर रहेको गीत ‘फर्केर हेरन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुवन न्यौपानेको शब्द र राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
यस्तै अभि वाग्लेले निर्देशन गरेको यस गीतको भिडियोमा राजेन्द्र बजगाई र सरु गौतमकै अभिनय रहेको छ । प्रवेश अधिकारीको छायाँकन रहेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung