चलचित्र ‘देव वाणी’ बन्ने
चलचित्र ‘देव वाणी’ बन्ने भएको छ । बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुने चलचित्रको बैशाख १९ गतेबाट छायाँकन सुरु हुनेछ । वीरगन्ज र तराईका विभिन्न स्थानमा छायांकन हुने चलचित्रमा कुन्दन भाद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, देव सिंह, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।
मौसम पौडेल प्रस्तुतकर्ता रहने चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको चलचित्रमा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र नेपाली र भोजपुरी भाषामा निर्माण हुने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
