चलचित्र ‘जय हो’को इण्डक्ल्याप
चलचित्र ‘जय हो’को छायाँकन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाँकन भएको चलचित्रको मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० औं दिनमा इण्डक्ल्याप गरिएको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
चलचित्रमा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको चलचित्र आगामी भाद्र ८ गते प्रदर्शन हुने जनाइएको छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
