‘काँडेतार’को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर, मिलन कान्छा किरातीको शब्द र मणी थापाको संगीत रहेको छ ।
देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको चलचित्रको गीतले उक्त कुरालाई स्पष्ट पारेको छ । नवल खड्काको निर्देशन रहेको चलचित्रमा उनका साथै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडालगायतको अभिनय रहेको छ ।
चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायाँकार, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको छ । चलचित्रलाई नवल खड्का, माकिको राई र अञ्जु केसीले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
