उमेश अनुको स्वरमा ‘साइकल सरर’

उमेश मुस्कान र अनु चौधरीको स्वरमा ‘साइकल सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक भएको गीतमा गायक मुस्कानकै शब्द र संगीत रहेको छ ।
यस्तै बिना राउत र राहुल केसीको अभिनय रहेको भिडियोलाई प्रमोद कुमार भण्डारीले गरेका हुन । देव दोर्जे लामाको छायाँकन र नविन निरौलाको सम्पादन रहेको भिडियोमा निर्देशक भण्डारीकै कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal