‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । रामराघव आचार्यको निर्देशन रहेको चलचित्रको ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ ।
जेठ ५ गतेदेखि प्रदर्शन हुने चलचित्रमा वर्षा सिवाकोटी, रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, विमला गिरीलगायत कलाकारको अभिनय छ ।
लभस्टोरी, थ्रिलर र कमेडी जनराको चलचित्रलाई निर्देशक आचार्यले नै लेखेका हुन् । बीना कार्की र सन्तोषकुमार राईको निर्माण रहेको चलचित्रका सह निर्माता सुदीप पौडेल हुन्।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal