बेनिशा र सौगातको ‘सिटामोल’को गीत रेकर्ड

निर्माणको तयारीमा रहेको चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर छ ।
राजबहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् । बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए ।
चलचित्रको कथा साने स्वयंको हो । चलचित्रले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई प्सतुत गर्ने निर्देशक शानेले जनाएका छन् । हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा चलचित्र बन्नेछ ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट चलचित्र बन्ने उनको दाबी छ ।
चलचित्रमा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal