‘ए साथी सुन’को गीत ‘मनले भन्छ’ सार्वजनिक

चलचित्र ‘ए साथी सुन’मा समावेश ‘मनले भन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना र उज्वल सागरको संगीत र स्वर रहेको छ । सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका मुख्य अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटी बिचको प्रेम र वियोगको पाटोलाई दर्शाइएको छ ।
लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्रमा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा अभिनय गरेका छन् ।
जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको छ । चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । चलचित्रको सह–निर्मातामा सुदीप पौडेल छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal