Latest News
-
गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा. विनु बाबा अर्यालको शब्द रचना रहेको छ ।
-
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठका शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत र गीता पाण्डे र सुवास तिम्सिनाको स्वर रहेको छ ।
-
अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । बुधबार उनले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् ।
-
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्रमा विमलेशका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ ।
-
आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वानर सेना’को अफिसियल सार्वजनिक गरिएको छ ।
-
कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका नारीहरुलाई छायाँछवी तिज नारि सम्मान प्रदान गरिएको छ ।
-
चलचित्र ‘हात्तीछाप’को फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
‘नाङ्गो गाउँ’ व्यापारले उत्साहित निर्माता, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’
शनिबार राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माण टिमले खुसी साटेको छ । -
रामबाबु गुरुङको निर्देशनमा रहने चलचित्रको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
-
घनश्याम लामिछानेको निर्देशन रहने चलचित्रको शुक्रबारदेखि पोखरामा छायाँकन शुरु भएको हो ।
-
यस अघि असोज २६ गतेबाट प्रदर्शन हुने तयारी गरेको चलचित्र अब को तयारीमा रहेको चलचित्र अब असोज १९ गतेबाट प्रदर्शन हुनेछ ।
-
आजबाट दुई नेपाली चलचित्र ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका छन् ।
-
बुधबार बेलुकी राजधानीको सितापाइला स्थीत सिके सिनेमाज्मा चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर गरिएको हो ।
-
चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)मा समावेश मैथिली भाषाको गीत सार्वजनिक गरिएको छ ।
-
केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।
-
लेखक तथा कलाकार खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ ।
-
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को शिर्षक विवाद मिलेको छ ।
-
चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ ।
-
चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमबीच एकै मितिमा प्रदर्शन नगर्ने सहमति भएको छ ।
-
‘एक भगवत् गीता’को गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक
चलचित्र ‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ । -
भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
पहिलो सातामा राम्रै ब्यापार गरेको चलचित्रले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।
-
दर्शकहरुमा नयाँ चलचित्र रिलिज हुने भनेकै शुक्रबार हो भन्ने छाप रहेकोले पनि आजबाट ब्यापार थप आक्रामक देखिएको बुझिन्छ ।
-
बिहीबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।
-
उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
बिहानी शो औसत व्यापार गरेको चलचित्रले दिउसो र साँझका शोमा भने दर्शकहरुको सुखद साथ पाएको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जय हो’ले अष्ट्रेलियाका चलचित्र हलमा ८७ शो पाएको छ ।
-
अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक भएको छ ।
-
सार्वजनिक गीतमा लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको ।
-
चलचित्र ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथा प्रस्तुत गरिएको छ ।
-
निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
-
भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ ।
-
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ ।
-
भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
रङ्गेली वासीको आपत्ति पछि परिवर्तन गरियो ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम
चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नामबाट ‘ग्याङ्स्टर्स’ हटाइ ‘रङ्गेली’मात्र कायम गरिएको छ । -
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन्
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’लाई समाजिक सञ्जाल टिकटकमा रुचाइएको छ ।
-
निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार आरम्भ गरेको हो ।
-
अर्पण गिरी (अरमान जंग)को निर्देशन तथा अभिनय रहेको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।
-
भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय हो’को गीत ‘राजा–रानी’ सार्वजनिक गरिएको छ ।
-
भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ रिलिज गरिएको छ ।
-
चलचित्र ‘नाङ्गो गाउँ’को सार्वजनिक टिजरले एक गाउँलाई राजनितिले कसरी गिजोलरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ ।
-
असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri