Latest News
-
‘मेरो बास्सै’ नामको टेलिफिल्ममा उनले गरेको ‘माग्ने बुढा’को क्यारेक्टर यति चर्चित भयो की उनको पहिचान नै फेरियो । -
नेपाल भित्रै निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो ‘आमा’ । २०२१ सालमा निर्माण आरम्भ गरिएको चलचित्र ‘आमा’लाई तत्कालिन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगतको प्रचार प्रसार बिभागले निर्माण गरेको हो । चलचित्र ‘आमा’ निर्माणको समयमा देशमा पञ्चायती व्यवस्था लागु थियो । -
३१ औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा निर्माण पक्षले सक्रिय सहभागिता जनाउदै चलचित्रको प्रचार गरेको हो । -
टिकटकर आभा ढुंगानाले चलचित्र ‘कश्यप’ मार्फत ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन् । आभा र निर्माण पक्ष बिच सोमबार औपचारिक सम्झौता भएको हो । -
हाँस्य कलाकार विल्सन विक्रम राईको निर्देशन रहेको चलचित्रको छायाँकन साउनको पहिलो हप्ता इलामबाट सुरु गरिएको थियो । -
सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा चलचित्रले पस्केको स्पष्ट पारेको । -
चलचित्र ‘जनै हराएको मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । -
‘सिटामोल’को सफलतामा सौगात भन्छन् – हामीले गरेको मेहेनतले रंग पाएको छ
शुक्रबारबाट सुखद् सुरुवात गरेको चलचित्रले शनिबार जनैपूर्णिमाको दिन पनि देशभरका हलहरुमा दर्शकको राम्रै साथ पाएको हो । -
सार्वजनिक कवितालाई अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प झल्कीएको छ । -
यसअघि ‘सुख दुःख’को घोषणा सँगै कलाकार तथा प्राबिधिक छनौटलाई तिब्रता दिएकी नीताले शनिबार भने चलचित्र ‘पार्वती’ निर्माणको घोषणा गरेकी हुन् । -
आजबाट चलचित्रहरु ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शनमा आएका छन् । फरक जनराका चलचित्रले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् । -
चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘सुख दुःख’मा बिपना थापाको पनि अभिनय रहने भएको छ । जसका लागि बिपना र निर्मात्री सकेत रहेकी अभिनेत्री निता ढुङ्गाना बिच औपचारिक सम्झौता भएको छ । -
'बलिदान'का चार पोष्टर, यस्तो छ अर्पण, ऋचा, हेमन्त र सन्तोषको क्यारेक्टर
फूलपातीमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’ले ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । -
देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । चलचित्रले अग्रीम टिकट बुकिङमा राम्रो शो पाएको हो । -
निर्माता दीपक सिवाकोटीका अनुसार अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी छ । -
मंगलबार सार्वजनिक गीत ‘रातो पछ्यौरी’मा बाबुल गिरीको शब्द, संगीत र अञ्जना खतिवडा र रबी ओडको स्वर रहेको छ । -
बिदुर तिमल्सिना (देवदूत)को शब्द रहेको गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको छ भने कँडेलकै संगीत छ । -
चलचित्र ‘अभिमन्यु’को ‘माली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ । -
संगीत शिक्षाले सबै नेपालीलाई एक सुत्रमा बाध्ने काम गर्छ – संगीतकार उपाध्याय
योगेन्द्र उपाध्याय, एक कुशल र शिक्षित संगीतकार हुन् । जो आफ्नो गहिरो सांगीतिक ज्ञान र कुशल संगीतशिल्प कौशलका लागि परिचित छन् । -
दोस्रो चरणको छायांकनको तयारीमा रहेको ‘जलाकी’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको दुई वटा पोष्टर रिलिज गरिएको हो । -
हलहरुले ‘रियाल रिङ्गेट’लाई उचित समयमा शो नदिइएको आरोप सहित निर्माताले चलचित्रको प्रदर्शन स्थगित गर्ने निर्णय गरेका हुन् । -
विक्रम संवत् २०३० र ०४० को काठमाडौँ कस्तो थियो भन्ने देखाउन यो सेट बनाएर छायाङ्कन भइरहेको निर्देशक खनालले जानकारी दिए । -
बनेपामा निर्माणाधिन फिल्म स्टुडियो ‘सिनेपाः’को भित्री भाग निर्माणका लागि दोस्रो चरणको बोलपत्र आह्वान गरिएको छ । -
चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशन रहेको चलचित्रको फस्टलुक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । -
चलचित्र ‘जारी २’ असोज ३ गते रिलिज हुने भएको छ । शुक्रबार तीन पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको हो । -
‘मिरमिरे’ माघ १ गते बाट प्रदर्शनमा आउने भएको छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर रिलिज घोषणा गरिएको हो । -
दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिज हुने चलचित्र ‘माइतीघर’को पोष्टर रिलिज गरिएको छ । -
‘परालको आगो’मा सौगात अनुबन्धित, ‘जुठे दमाई’को भूमिका निधाउने
चलचित्र ’परालको आगो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । सौगातले ‘जुठे दमाई’को पात्रमा अभिनय गर्नेछन् । -
नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहेर चलचित्र ‘रत्यौली’ निर्माण हुने भएको छ । शुक्रबार चलचित्रको शिर्षक सार्वजनिक गर्दै निर्माणको घोषण गरिएको हो । -
‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई प्रस्तुत गरिएको छ । -
चलचित्र ‘चिट्ठी’को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । एक कार्यक्रममा सञ्चारकर्मी र कलाकारहरूको उपस्थितिमा गीत सार्वजानिक गरिएको हो । -
चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ । -
चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर गरिएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा चलचित्र युनिटका सदस्यहरु, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुले चलचित्र हेरेका छन् । -
चर्चित टेलिभिजन सिरियल भद्रगोल बाट चर्चामा आएका कलाकार अर्जुन घिमिरे (पाँडे)ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । -
लक्ष्मण सुनारको निर्देशन रहने चलचित्रले कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने जनाइएको छ । -
चंकीले बुधबार इन्स्टामा काठमाडौं घुमघामका चार नयाँ तस्वीर सेअर गर्दै आफूले पाएको न्यानो आतिथ्यताको तारिफ गरेका हुन् । -
अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् । उनले ‘झरीपछिको इन्द्रेणी’बाट कमब्याक गर्न लागेका हुन् । -
मुन्द्रेले सार्वजनिक गरे गाईजात्रा सामग्री ‘व्यर्थ मन्त्रीको बजेट भाषण’
‘गाईजात्रा’लाई लक्षित गर्दै हास्य कलाकार तथा अभिनेता जितु नेपालले ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन् । -
राज बहादुर साने, जसले ९ वटा चलचित्र निर्देशन गरेका छन् । उनी निर्देशित ८ वटा चलचित्र त प्रदर्शन भइसके । -
पोखराको पामेमा ‘उकुस मुकुस’ बोलको गीतको छायाङ्कनसँगै चलचित्र ‘शिवांशः च्याप्टर १’को इण्डक्ल्याप गरिएको हो । -
कमेडी दरबार टिमले ‘क का कि की’ निर्माण गर्ने भएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘सुम्निमा’मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन् । अनिकेतलाई अडिसनमार्फत चयन गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए । -
‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक, एकमा तनाव, अर्कोमा खुशी
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले सोमबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । -
अभिनेत्री नीता ढुङ्गानाको निर्देशन रहने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित भएकी छिन् । शर्मा र निर्मात्री समेत रहेकी ढुङ्गाना बिच औपचारिक सम्झौता भएको हो । -
चलचित्र ‘जनै हराएको मान्छे’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । -
‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ । आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा चलचित्रको प्रिमियर हुने छ । -
गीतमा देखिएको माग्नेको स्वरुप चलचित्रको केन्द्रमा रहेको निर्देशक लामिछानेको भनाई
निर्देशक ऋषि लामिछानेले गीतमा देखिएको माग्नेको स्वरुप चलचित्रको केन्द्रमा रहेको बताएका छन् । -
चलचित्र ‘चिट्ठी’को पोष्टर सार्वजनिक गरिएको छ । माधब राज खरेलको निर्देशन रहेको चलचित्रको सार्वजननिक पोष्टरमा प्रायः सबै मुख्य कलाकारलाई स्थान दिइएको छ । -
‘सिटामोल’को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, उत्साहित निर्माण टिम
‘सिटामोल’को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सामाजिक सञ्जालमा ट्रेलर हेरेका दर्शकहरुले मर्मस्पर्शी ट्रेलर भनेका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
