Latest News
-
‘हत्यारा सरकार’ भन्दै सेलिब्रेटीहरुले गरे जेन–जी आन्दोलनमा प्रहरी दमनको भर्त्सना
सेलिब्रेटीहरुले जेन–जी आन्दोलनको क्रममा भएको प्रहरी दमनको भर्त्सना गरेका छन् । -
राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्
हमालले जेन–जी आन्दोलनको क्रममा भएको घटना प्रति गहिरो पिडा ब्यक्त गरेका छन् । -
‘नेपथ्य’का अमृत गुरुङ लेख्छन् – ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
गायक गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट गोली हान्न आदेश दिने प्रति धिक्कारेका छन् । -
जेनजीको प्रदर्शनलाई कलाकारहरुको समर्थन, अनमोल भन्छन् ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन’
उनले लेखेका छन् – ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’ -
चलचित्र ‘कोशेढुंगा’ले दोस्रो सातामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ । चलचित्रका अधिकांश शोहरु हाउसफूल देखिन्छन् । -
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’मा अरुण पुन मगर अनुबन्ध भएका छन् । यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गरेका थिए । -
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । -
कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मैझारो’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको हो । -
गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित ‘रिमै’मा ‘कबड्डी’ श्रृखलाबाट चर्चामा आएको जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । -
चलचित्रको प्रिमियर शो सुरु हुनु अघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो । -
‘पारस’ निर्माणको घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को पहिलो गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ । गीतमा सुशान्त गौतमको संगीत तथा सुष्मा सिग्देलको शब्द छ । -
‘वरिष्ठ बलराम’को पोस्टर र टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर सहित टिजर सार्वजनिक गरेको हो । -
‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक गरिएको छ । गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । -
चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । -
चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायाँकन थालिएको हो । -
रिश्मा भन्छिन् – गुरुङ जातिमा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिन्छ
रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । -
चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ । -
चलचित्र 'कुमारी' घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत 'कहाँ छौ'लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ । -
नेपाल भाषाका चर्चित गायक रोजमान महर्जनले चलचित्र ‘झरीपछि को इन्द्रेणी’बाट पाश्र्व गायनमा डेब्यु गरेका छन् । -
एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बिहान चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो । -
‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने
चलचित्र ‘बलिदान’ पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको छ । -
चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गगरिएको छ । -
‘अहिले त चलचित्र बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो’, उनी भन्छन्, ‘तर, यो चलचित्र भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ । -
चलचित्र ‘कुमारी’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार साँझ काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
‘शिवांशः च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो । -
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते देखि नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । -
चलचित्र ‘स्वाहा’ निर्माणको घोषणा गरिएको हो । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘आ बाट आमा’को तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरिएको छ । करिब २ सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरी मुहूर्त गरिएको हो । -
'सोल्टिनी' भाइटिकामा रिलिज हुने, हर्क साम्पाङको टिम कार्यकारी निर्माता
प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ । -
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । -
ऋषी पञ्चमीको अवसर पारी बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान स्क्रिप्ट तथा क्यामेरा पूजासहित मुहूर्त गरिएको हो । -
ऋषि पञ्चमीको साइत पारेर चलचित्र ‘स्त्री’को शुभ मुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पुजा पाठ गर्दै चलचित्रको मुहूर्त गरिएको हो । -
सोसल–ड्रामा जनराको यो चलचित्र नेपाल सहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आएको छ । -
टिजर अभिनेता हरिवंश आचार्यकै वरिपरि घुमेको छ । टिजरमा आचार्य जीवनका पीडा, संवेदना र समाजसँग जुधिरहेको पात्रका रुपमा देखिएका छन् । -
‘कोशेढुङ्गा’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार बिहान चलचित्र जाँच समितिले ‘कोशेढुङ्गा’ लाई युनिभर्सल सटिफिकेट प्रदान गरेको हो । -
चलचित्र ‘महादशा’ निर्माण हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्रको प्रि–टिजर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
यो वर्ष सर्वाधिक हेरिएको तीज गीत बन्यो ‘कोशेढुङ्गा’को ‘नत्र भने जीन्दगी ब्यर्थ छ’
युट्युब भ्युजलाई मात्र हेर्दा पहिलो नम्बर मान्न नसकिए पनि टिकटकको भ्यूज हेर्दा ‘नत्र भने जीन्दगी ब्यर्थ छ’ नै सर्वाधिक हेरिएको गीत बन्न पुगेको छ । -
तेस्रो पटक ‘कन्यादान’ नाममा चलचित्र बन्दै, सुबेदीले निर्देशन गर्ने
तेस्रो पटक कन्यादान नाममा बन्न लागेको चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्ने भएका छन् । तीजको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको छ । -
आफ्ना चलचित्रको १० करोड ब्यापार बारे अनमोल – जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला
उनले भने – ‘१२ वर्ष देखि दर्शकले निरन्तर माया दिइरहनु भएको छ । मेरा लागि बिजनेश भन्दा पनि यो माया नै ठुलो अचिभमेण्ट हो ।’ -
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरले सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेम कथाको संकेत गरेको छ । -
‘पोखरेली मसिनो’बाट निर्देशनमा डेब्यु गर्दै छायांकार कार्की र कलाकार गिरीको
शैलेन्द्रध्वज कार्की र शान्ति गिरीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनीहरुको संयुक्त निर्देशन रहने ‘पोखरेली मसिनो’को सोमबार शुभसाइत गरिएको छ । -
अभिनेता विजय बराललाई मुख्य भूमिकाम रहने चलचित्र ‘जिरो डिग्री’ निर्माणको घोषणा गरिएको छ । चलचित्रलाई सजन काफ्ले र आकास बरालले निर्देशन गर्नेछन् । -
चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको देखिन्छ । -
क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । -
चलचित्र ‘कोशेढुंगा’मा समावेश गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत झलकमान गन्धर्वको ‘हे बरै’को रिमेक हो । -
शनिबारको चलचित्र ‘माग्ने राजा’ले उत्साहजनक व्यापार गरेको छ । शुक्रबार औसत व्यापारमा सिमित चलचित्रले शनिवार बिहानै देखि अधिकांश हलहरुमा हाउसफूल ब्यापार गरेको छ । -
‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा, उत्कृष्ट कथालाई ५० हजार पुरस्कार
कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित महोत्सव सुरु गरिएको हो । -
माधव राज खरेलको निर्देशन रहेको चलचित्र ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको चलचित्र भाद्र २० गतेदेखि प्रदर्शनमा आउदै छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
