Latest News
-
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी चलचित्र पत्रकारिता पुरस्कार–०७९ बाट पुरस्कृत भएका छन् । -
सार्वजनिक गीतमा रोशन भट्टराईको शब्द, तारा प्रकाश लिम्बु र युमेशको संगीत र आनन्द कार्कीको स्वर रहेको छ । -
यसअघि भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । -
‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । -
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । -
‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गतेलाई सिनेमाको प्रदर्शन मिति तोकिएको हो । -
एकल प्रदर्शनमा आएको सिनेमालाई मल्टीप्लेक्समा औषत शोज र सिंगल थिएटर पर्याप्त मिलेको छ । -
चलचित्र ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक, वर्गिय द्वन्द्वको कथा
चलचित्र ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । -
वेपत्ता छोराको खोजीलाई कथात्मक रुपमा प्रस्तुत गरिएको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । -
चलचित्र ‘म’ साउन २० गतेबाट प्रदर्शन हुने भएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । -
यतिबेला चर्चाको चुलिमा छ चलचित्र ‘प्रकाश’ । घोषणाबाट नै चर्चामा रहेको यो चलचित्रको टिजर रिलिजसँगै चर्चा परिचर्चा शुरु भएको थियो । -
चलचित्र ‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो । -
दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७७/०७८ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । -
‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । -
छैठौं संस्करणमा सहभागीताका लागि छोटा चलचित्रहरु आब्हान गरिएको आयोजक छायाँछवि क्रियसनले जनाएको छ । -
‘चिसो मान्छे’को गीत सार्वजनिक गरिएको छ । ‘जिवनको बाटोमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । -
आगामी असार १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘घनचक्कर’को भोजपुरी भाषाको प्रमोशनल गीत रिलिज गरिएको छ । -
‘छ माया छपक्कै’पछि अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् । -
भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । -
नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने विषय समेटिएको फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ । -
फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । -
‘वेलकम टु हेम्जाकोट’ मा समाबेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ । -
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको सिनेमा 'झिँगेदाउ'को एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो । -
असार १० गतेबाट रिलिजको तयारीमा रहेका सिनेमा ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । -
‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिष्णु गौतम र सरु गौतमको स्वर, मिलन विष्टको शब्द र नविन रावलको संगीत रहेको छ । -
‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर रहेको छ । -
‘मदन पुरस्कार’ प्राप्त राधा पौडेलको उपन्यास ‘खलंगामा हमलाः जुम्ला अ नर्स स्टोरी’ माथि फिल्म निर्माण हुने भएको छ । -
गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । -
बक्सअफिसमा असफल सावित भएको सिनेमा डाँडाको बरपीपल युट्बमा रिलिज भएको छ । -
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । -
चलचित्र ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । चलचित्र अब सवै वर्गका दर्शकले सहज रुपमा हेर्न पाउने छन् । -
चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्र अब भाद्र १० गतेबाट प्रर्दशन हुनेछ । -
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र अब साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ । -
चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो । -
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चार पत्रकार र तीन फिल्मकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको हो । -
अभिनयमा पारंगत मानिने अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । -
आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । -
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहुर्त गरे । -
जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा प्रदर्शन हुनेछ । -
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । -
लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ । -
छायांकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । -
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा नयाँ नायक निश्चल खड्काको इन्ट्री भएको छ। -
लेखक तथा निर्माता मौनता श्रेष्ठले निर्माण गरेको सिनेमा ‘आँधि तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ । -
अभिनेता कार्म अभिनित सिनेमा ‘अभिन्न’को ‘मान्छे’ बोलको गीत सार्वजनिक गरिएको छ । -
परिवर्तन नेपालको आयोजनामा हरितारा चलचित्र पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ । -
३ दिन सम्म चलेको १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ सम्पन्न भएको छ । -
चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्ले गरिएको छ । -
कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
