साउन २० गते चलचित्र ‘म’

चलचित्र ‘म’ साउन २० गतेबाट प्रदर्शन हुने भएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
सुवर्ण थापा निर्देशित चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ ।
प्रकाश पुरीको कथा तथा पटकथा रहेको चलचित्रमा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ ।
Latest Updates
New Releases (Ashad 10)
-
Ghanachakkar
Director : Jeetendra Rajopadhyaya
Casts : Saugat Malla, Salon Basnet, Shishir Bhandari, Saroj Khanal, JB. D.C.
Next Releases (Ashad 24)
-
Dokh
Director : Anup Baral
Casts : Diya Maskey, Maotse Gurung, Roy Div, Kamal Devkota, Lokmani Sapkota