‘आकाश छुने सपना’मा यशराज र साक्षि
‘आकाश छुने सपना’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर, सुरेन्द्र महर्जन ‘अमर’को शब्द र पवन चालिम्ङ राईको संगीत रहेको छ ।
यशराज गराच र साक्षि लम्सालको अभिनय रहेको भिडियोलाई रोशन कुमारले निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईको छायाँकन र बिनोद बमको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
