‘आकाश छुने सपना’मा यशराज र साक्षि

लेन्सनेपाल २०७९ आषाढ ६
‘आकाश छुने सपना’मा यशराज र साक्षि

‘आकाश छुने सपना’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर, सुरेन्द्र महर्जन ‘अमर’को शब्द र पवन चालिम्ङ राईको संगीत रहेको छ ।

यशराज गराच र साक्षि लम्सालको अभिनय रहेको भिडियोलाई रोशन कुमारले निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईको छायाँकन र बिनोद बमको सम्पादन रहेको छ ।