‘चिसो मान्छे’लाई युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र अब सवै वर्गका दर्शकले सहज रुपमा हेर्न पाउने छन् ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रले सेन्सरबाट सकारात्मक प्रतिक्रिया पनि पाएको छ । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतका कलाकारको अभिनय छ ।
निर्देशक खनालकै कथा, पटकथा, संवाद तथा छायांकन चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
