Latest News
-
चलचित्र ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ । -
टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । -
‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु, प्रदिप र सौगातको दृष्य खिचिदै
चलचित्र ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो । -
चर्चित मोडल तथा अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन । -
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । -
चलचित्र ‘तेल भिसा’को गीत ‘हरि नाम झैं’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । -
नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए । -
चलचित्र ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । चलचित्रले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो । -
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ । -
लघु चलचित्र ‘होएर एम आई’को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण भएको लघु चलचित्रमा राजन खरेलको लेखन, निर्देशन र छायाँकन रहेको छ । -
निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ । -
‘सानो संसार’को प्रदर्शन मिति हेरफेर, असोज ११ मा प्रदर्शन हुने
यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ । -
चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । -
चलचित्र ‘एक्टरः टेक वान’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा कलाकार प्रदीप खड्काका भिन्ना भिननै पाँच अवतार प्रस्तुत गरिएको छ । -
मंगलबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । -
चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र निम्त्याउने परिणामको कथा पेश गरेको छ । -
चलचित्र ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ । भदौ २१ गते बाट नेपाल रिलिज हुने चलचित्रको मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । -
असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको छ । -
असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । -
भदौको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । -
‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ सार्वजनिक गरिएको छ । गीतमा लक्ष्मण सुवेदीको शब्द, दीपक शर्माको संगीत र प्रताप दास र दीपा लामाको स्वर रहेको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन स्थगित गरिएको छ । असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको पोस्ट प्रोडक्सनमा समय लाग्ने भन्दै प्रदर्शन स्थगित गरिएको हो । -
बाबु साहेब बलामी निर्देशित चलचित्र ‘देववाणी’ मंसिर ७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो । -
चलचित्र ‘नरसिंहाः अवतार’मा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रका लागि निर्माणपक्ष र सुनिशा बिच संझौता भएको हो । -
चलचित्रको शिर्ष भूमिकामा कसले अभिनय गर्दैछ भन्ने खुलाएको छैन । बरु निर्देशक चौलागाईले खड्का र मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् । -
चलचित्र ‘१२ गाउँ’ पनि असोज २४ गते नै प्रदर्शन हुने भएको छ । चलचित्रको टिजर पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा गायक नाकाश अजिजको स्वर, डा. कृष्णहरी बरालको शब्द र रेवन आरती सिंहको संगीत छ । -
चलचित्र ‘ज्वाइँ साब’ असोज २४ गतेबाट प्रदर्शन आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो । -
चलचित्र ‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ । -
आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा रेकर्ड गरिएको गीतमा डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत र रुद्र शेखर शर्माको स्वर रहेको छ । -
असोज ३ गते प्रदर्शनमा आउने अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । -
शुक्रबार कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै छायाँकन थालिएको हो । चलचित्रको छायाँकन गोदाबारीबाट शुरु भएको छ । -
सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् । -
पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । -
अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । -
चलचित्र ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । रातो र निलो रङ प्रयोग गरिएको पोस्टरले युद्धको सङ्केत गरेको छ । -
‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । चलचित्रमा मुखियाको एउटा मायालु परिवार छ । -
‘नम्बरी सुन’मा एउटै क्यारेक्टरमा धेरै चरित्र निभाएको गौरबको भनाई
फरक चलचित्रमा फरक चरित्र निभाएका गौरव शुक्रबारबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन् । -
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ को शुभ मुहुर्त गरिएको छ । सोमबार राजधानीको भद्रकाली मन्दिरमा चलचित्रको मुहुर्त गरिएको हो । -
अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । -
राजेश हमाल झन्डै ८ वर्षपछि चलचित्र अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् । -
सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी 'भिजोनिया कम्पनी लिमिटेड'ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो । -
चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । -
चलचित्रको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ । -
आफ्ना हरेक चलचित्रमा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । -
आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । -
‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका परिवारको दोहोरी प्रस्तुत गरिएको छ । -
भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत टिजर सार्वजनिक गरिएको हो । -
सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ चलचित्र हेर्न सक्छन ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
