अमेरिकामा रेकर्ड गरियो ‘मृत्युकोश’को गीत
चलचित्र ‘मृत्युकोश’को ‘बेवारिशे हुनु पर्ने लासै हुँदा पनि’ बोलको शिर्ष गीत रेकर्ड गरिएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा रेकर्ड गरिएको गीतमा डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत र रुद्र शेखर शर्माको स्वर रहेको छ ।
माधब राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय रहेको छ ।
ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मुकेश हुँमागाइ र राजन खरेलको छायाँकन रहेको छ । चलचित्रको दोश्रो चरणको छायाँकन भने भाद्र महिनाको दोश्रो साताबाट गरिने निर्माता कमला जोशीले बताएकी छिन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
