लघु चलचित्र ‘होएर एम आई’ को छायांकन सम्पन्न

लघु चलचित्र ‘होएर एम आई’को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण भएको लघु चलचित्रमा राजन खरेलको लेखन, निर्देशन र छायाँकन रहेको छ ।
पारिवारी कथाबस्तुमा आधारीत लघु चलचित्रले पछिल्लो समय आमा, बुवा र सन्तानहरुको विचमा आईपर्ने समस्या तथा उल्झनहरुलाई देखाउन खोजेको निर्देशक खरेलले जनाए ।
लघु चलचित्रमा राजु कार्की, सेमिना कोइराला, मनोज कार्की, सोनाम लामा, सम्भु भुजेल, लक्ष्मी तामाङ, मन्जु सुवेदी, कुसल तामाङ, कारण कुमार, समिक्क्षा मगर, ललिता परियार, लक्सी तामाङ, निर्मला सुनारलागायतको अभिनय रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal