‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ सार्वजनिक
चलचित्र ‘छक्का पञ्जा ५’मा समाबेश ‘बिहे भाको छैन’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर, दीपकराज गिरी र दीपक शर्माको शब्द र शर्माकै संगीत रहेको छ ।
दशैंको अवसर पारि फुलपाती अर्थात असोज २४ गते देखि प्रदर्शन हुने चलचित्रको गीतमा शीर्ष अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन् भने सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ ।
दीपाश्री निरौलाको निर्देशनमा रहेको चलचित्रमा केदार घिमिरेको पनि मुख्य भूमिका रहेको छ भने निर्मल शर्मा, तेज गिरी, आर्यन सिग्देल केमियो भूमिकामा छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे र दीलिप तामाङको लेखन रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
