‘नरसिंहाः अवतार’मा सनिशा अनुबन्धित
चलचित्र ‘नरसिंहाः अवतार’मा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रका लागि निर्माणपक्ष र सुनिशा बिच संझौता भएको हो ।
निर्माणपक्षले चलचित्रमा सनिशाको कस्तो भूमिका छ भन्ने खुलाइएको छैन । यद्यपी आफूले निर्वाह गर्ने भूमिकालाई लिएर उत्साहित रहेको सनिशाले जनाएकी छिन ।
एक्सन तथा सोसल ड्रामामा बन्ने चलचित्रमा यसअघि राजेश हमाल र नीति शाह अनुबन्धित भइसकेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
