‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु

चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु गरिएको छ । नाग पञ्चमीको अवसर पारेर शुक्रबार ललितपुरको भैसेँपाटीस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै छायाँकन थालिएको हो । चलचित्रको छायाँकन गोदाबारीबाट शुरु भएको छ ।
दिपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बालकलाकार रुविना घिमिरे लगायतको अभिनय रहनेछ ।
घरबेटी र डेरावालको कथामा केन्द्रित हुने जनाइएको चलचित्रलाई बुद्धिसागरले लेखेका हुन् भने कृष्णबहादुर थापाले छायााकन गर्दैछन् । चलचित्रका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ हुने भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal