Latest News
-
चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।
-
फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार दर्शकसँग साक्षात्कार गरेका छन् ।
-
चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने चलचित्रको ट्रेलर आइतबार आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको हो ।
-
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित चलचित्रले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो ।
-
फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ ।
-
‘ह्रस्व दीर्घ’का कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । अभिनेता रावतले अभिनेत्री ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन् ।
-
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुला गरिएको नेपाल-अमेरिका फिल्म सोसाइटीले जानकारी दिएको छ ।
-
छायाँकन सम्बन्धि कार्याशाला सम्पन्न भएको छ । कार्यशालामा १२ महिला फिल्म मेकरहरु सहभागी भएका थिए ।
-
‘ज्वाइँ साब’ नोभेम्बर २२ देखि अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । चलचित्र सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो ।
-
सार्वजनिक ‘बाबा आमा’ बोलको गीतमा भुवन लोहनीको शब्द, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ ।
-
चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् ।
-
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायत कलाकारको अभिनय छ ।
-
शुक्रबार मध्यान्न सम्म चलचित्रको ब्यापार उत्साहजनक देखिन्छ । सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म अधिकांश शो हाउसफूल देखिएका छन् ।
-
गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।
-
चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ ।
-
भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ भिडियो साजेदारी सञ्जाल युट्युबमा सर्वजनिक गरिएको छ ।
-
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
प्रस्तुत लेखमा यी उपमाका मापदण्ड, नेपाली चलचित्रकर्मीहरुको लालसा र यसले चलचित्रको व्यापार र गुणस्तरमा पार्ने प्रभावका बारेमा चर्चा हुनेछ । -
घिमिरे दम्पतीमाथी ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । उजुरीमा चलचित्रको नाममा अमेरिका लैजान्छु भनी ठगी गरेको आरोप लगाइएको छ ।
-
चलचित्र ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । देशभरका मल्टीप्लेक्सहरुले प्राथमिकताका साथमा चलचित्रलाई शो उपलब्ध गराएका छन् ।
-
चलचित्रको कथा यथार्थपरक भएकोले दर्शकको मन जित्ने ‘तेल भिसा’ टिमको बिश्वास
चलचित्रको टिमले राजधानीमा चलचित्र पत्रकारहरुसँग अन्र्तक्रिया गरेको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक गरिएको छ । गीतमा सत्यराज आचार्यको गायन र बाबुल गिरीको संगीत छ ।
-
छायाँकनरत् चलचित्र ‘रंगी’को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । चलचित्रको मध्यपूर्व र मलेशिया अधिकार आशिष इन्टरटेनमेन्टले किनेको हो ।
-
‘कार्साङ’ले अभिनेता जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । पोस्टर हेर्दा जितुले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ ।
-
प्रकाश सायमीले निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनले स्वरसम्राट नारायण गोपालको जीवनीमा चलचित्र बनाउने घोषणा गरेका हुन् ।
-
भनिन्छ चलचित्र समाजको दर्पण हो । यथार्थ वा काल्पनिक कथा नै पस्केको किन नहोस् प्रत्येक चलचित्र भित्र एउटा छुट्टै समाज निर्माण हुन्छ ।
-
चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का पछि अर्की अभिनेत्री प्रियंका कार्कीको पनि प्रवेश भएको छ ।
-
उपन्यासका डा. बस्यालले चलचित्र हेरिसकेपछि फेसबुकमा लामो स्टाटस लेख्दै उपन्याससँग कथा मिलेको १० बुँदे आधार प्रस्तुत गरेका छन् ।
-
अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउड चलचित्रमा काम गरेका छन् । आर्यनले चलचित्र ‘फ्र्याक्चर’बाट हलिउडमा डेब्यु गरेका हुन् ।
-
सार्वजनिक ट्रेलरमा छोराको सन्तान हुन लागेपछि नेपालदेखि अमेरिका पुगेकी एक सासूको जीवनमा आइपर्ने उतार चढावको कथा देखाइएको छ ।
-
यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ ।
-
चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक गर्दै वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ । चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ मा हङकङमा हुने छ ।
-
ऋषि लामिछानेको निर्देशन रहने चलचित्रमा केदार घिमिरे अनुबन्धित भएका छन् । विहिबार निर्माण टिम र घिमिरे बिच सम्झौता भएको हो ।
-
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यासमा आधारित रहेर तयार पारिएको चलचित्र ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।
-
ट्रेलरमा एक्सन, प्रेम र बिछोडको कथा देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
-
यस वर्ष नेपालीहरुका प्रमुख चाडपर्व दशैं र तिहार चलचित्रमय बनेका छन् । चलचित्र हलमा दर्शकहरुको उत्साहजनक उपस्थितिले वास्तवमै चलचित्र महोत्सवकै झल्को दिन्थ्यो ।
-
प्रदर्शनको एक हप्ता अघि ‘मिसिङः केटी हराएको सूचना’को गीत छायांकनमा
प्रदर्शनको एक हप्ता अघि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’को छायांकन सुरु भएको छ । -
‘कल्ली’मा उत्तम प्रधानको प्रवेश, बलियो बन्दै कलाकारको लाइनअप
सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि उत्तम प्रधानको प्रवेश भएको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ शहरमा पनि प्रदर्शन हुने भएको छ । यद्यपी प्रदर्शन मिति भने अझै सार्वजनिक गरेको छैन ।
-
चलचित्र ‘एक मुठ्ठी बादल’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड (एचबीएफ र इयु) पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ ।
-
चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । तिहारको अवसर पारी क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
छायाकारहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रशिक्षण कार्यक्रम निशुल्क सञ्चालन हुनेछ ।
-
चलचित्र ‘जार’को टिजर सार्वजनिक गरिएको छ। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
-
चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण हुने चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन् ।
-
विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति प्रदर्शन मिति हेरफेर गरिएको छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
-
गीत बाहेक भाइीटकाको प्रसंगमा कुरा गर्दा दाजुभाई–दिदीबहिनीको सम्बन्धलाई महत्वका साथ परिभाषित गर्न समेत नेपाली चलचित्र सफल भएको देखिन्छ ।
-
‘१२ गाउँ’ अब अमेरिका प्रदर्शन हुने भएको छ । नोभेम्बर २ बाट चलचित्र अमेरिकाको १६ बढि शहरमा रिलिज हुन लागेको हो ।
-
कलाकार संघ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताए ।
-
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान चलचित्रको शुभमुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो ।
-
दशैं लगत्तै सुरु गरिएको चलचित्रको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal